fbpx
corona information

गृहपृष्ठ नेकपा सचिवालय बैठक बस्दै

नेकपा सचिवालय बैठक बस्दै

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि बिहीबार स्थगित भएको नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । विभागको नेतृत्व, पोलिटब्युरो गठनलगायत विषयमा मत नमिल्दा बैठकको मिति पटक–पटक सरेको छ । सिंगापुरबाट फर्केलगत्तै प्रधानमन्त्री ओलीले नेताहरूसँग अनौपचारिक छलफल गरिरहे पनि मिलन बिन्दु भने भेटिएको छैन ।

प्रकाशित समय ११:०६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु