fbpx
Rashifal Ad

गृहपृष्ठ कांग्रेस केन्द्रीय समिति बैठकमा अनुशासन समितिको प्रतिवेदन पेश

कांग्रेस केन्द्रीय समिति बैठकमा अनुशासन समितिको प्रतिवेदन पेश

congress-newskarobar

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय अनुशासन समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन पेश गरिएको छ ।

कांग्रेस केन्द्रीय समितिको बुधबार बसेको बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले सो प्रतिवेदन पेश गरेका हुन् । बैठकले तनहुँमा वैकुण्ठनाथ न्यौपाने सभापति र जीतप्रकाश आले कार्यवाहक सभापति रहेको जिल्ला कार्यसमिति र सो मातहतका कार्यसमिति मात्र कांग्रेसको वैधानिक कार्यसमिति रहेकोसमेत स्पष्ट पारेको छ ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक आगामी भदौ ११ गते दिउँसो २ बजे पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित समय ०७:१२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु