fbpx

गृहपृष्ठ प्रदेश २ को नाम र राजधानीबारे प्रस्ताव माग

प्रदेश २ को नाम र राजधानीबारे प्रस्ताव माग

pradesh2-province2-newskarobar

प्रदेश २ प्रदेश सभा सचिवालयले नाम र राजधानीको प्रस्ताव माग गरेको छ ।

सचिवालयले आइतबार सूचना जारी गर्दै सांसदहरुले भदौ ५ गते साँझ ५ बजेसम्म प्रस्ताव दर्ता गराउन सक्ने जनाएको हो । प्रस्ताव दर्ता गराउन चाहने सांसदले दुई जना सांसदको समर्थन जुटाउनुपर्नेछ । सचिवालयमा दर्ता हुने प्रस्ताव समितिमा छलफलपछि दुई तिहाई बहुमतले पारित गर्न सक्ने व्यवस्था छ ।

प्रकाशित समय १९:२२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु