गृहपृष्ठ चौतर्फी दबाबपछि गुठी विधेयक फिर्ता

चौतर्फी दबाबपछि गुठी विधेयक फिर्ता

padma aryal-newskarobar फाइल तस्बिर ।

चौतर्फी दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिसुधारमन्त्री पद्माकुमारी अर्यालले मंगलबार साँझ मन्त्रालयमा पत्रकार सम्मेलन गरी गुठी विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन् ।

यसअघि, मंगलबार दिउँसो सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गुठी विधेयक र युरोप भ्रमणबारे बोल्न खोज्दा प्रतिपक्षी कांग्रेसले अवरोध गरेको थियो ।

प्रकाशित समय १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु