fbpx
corona information

गृहपृष्ठ मनै भुलाउने बहुसांस्कृतिक उद्यान (फोटो फिचर)

मनै भुलाउने बहुसांस्कृतिक उद्यान (फोटो फिचर)

झापाको शिवसताक्षी नगरपालिका १०, दोमुखामा रहेको बहुसांस्कृतिक उद्यान । कनकाई नदी पहाड र तराई छुट्टिने ठाउँमा रहेको यो मनमोहक पार्क अवलोकन गर्न दैनिक ३ सयसम्म आन्तरिक पर्यटक पुग्ने गर्छन् । पहाड फोडेर तराई झरेको कनकाई नदीको दृश्यावलोकन गर्दै उद्यान भ्रमण गर्नेहरूको शनिबार निकै घुइँचो लाग्ने उद्यान व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित समय ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु