गृहपृष्ठ काठमाडौँमा नेकपाको विशाल प्रदर्शन (तस्बिरमा हेर्नुहोस्)
काठमाडौँमा नेकपाको विशाल प्रदर्शन (तस्बिरमा हेर्नुहोस्)

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’- माधवकुमार नेपाल समूहले काठमाडौँको भृकुटीमण्डपमा गरेको विरोध सभा । काठमाडौँका १३ स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपमा पुगेर सभास्थलमा परिणत भएको थियो । विरोध सभामा हजारौँ नेता तथा कार्यकर्ता सहभागी थिए ।
प्रकाशित समय १५:४६ बजे