fbpx
corona information

गृहपृष्ठ काठमाडौँमा नेकपाको विशाल प्रदर्शन (तस्बिरमा हेर्नुहोस्)

काठमाडौँमा नेकपाको विशाल प्रदर्शन (तस्बिरमा हेर्नुहोस्)

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’- माधवकुमार नेपाल समूहले काठमाडौँको भृकुटीमण्डपमा गरेको विरोध सभा । काठमाडौँका १३ स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपमा पुगेर सभास्थलमा परिणत भएको थियो । विरोध सभामा हजारौँ नेता तथा कार्यकर्ता सहभागी थिए ।

प्रकाशित समय १५:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु