fbpx
corona information

गृहपृष्ठ लोक आस्थाको पर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न (फोटो फिचरसहित)

लोक आस्थाको पर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न (फोटो फिचरसहित)

लोक आस्था र विश्वासको पर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ । शुक्रबार साँझ व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । छठ पर्व मनाउन व्रतालु श्रद्धालु भक्तजनले विभिन्न सरोवर, पोखरी, नदी र जलासयलाई दुलही झैँ सजाएका थिए । व्रतालुहरुले अर्घ्यको रुपमा सूर्य भगवानलाई केरा, उखु, नरिवल, ठकुवा, भुसवा, फलफूल, धुप, अगरबत्तीलगायत पदार्थ अर्घ्य दिने गरेका छन् । छठ पर्व मनाउँदा चर्मरोग र दीर्घरोगबाट मुक्ति पाउनुको साथै घरपरिवारमा सुखशान्ति र पुत्रलाभ हुने जनविश्वास छ ।

प्रकाशित समय ०८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु