fbpx
corona information

गृहपृष्ठ तिहारै आयो लौ झिलिमिली… (फोटो फिचर)

तिहारै आयो लौ झिलिमिली… (फोटो फिचर)

लक्ष्मीपूजाका लागि पशुपति मन्दिरपरिसरमा बेच्न राखिएका फूलमाला । आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । आज दिउँसो १ बजेर ५० मिनेटपछि लक्ष्मीपूजा गर्न सकिने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कोरोनाभाइरस संक्रमणका कारण यो वर्ष स्वास्थ्य सुरक्षाका साथ तिहार मनाइँदै छ, जसका कारण फूलमालाको बिक्री विगतमा जस्तो नभएको व्यापारी बताउँछन् ।

तस्बिर : न्युज कारोबार

प्रकाशित समय ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु