fbpx
corona information

गृहपृष्ठ हिमाल हाँसेको हेर (फोटो फिचर)

हिमाल हाँसेको हेर (फोटो फिचर)

देशका विभिन्न भागबाट देखिएका हिमाल । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि आठ महिनादेखिको लकडाउनका कारण वातावरणीय प्रदूषण कम भएपछि तराईका जिल्लाहरूबाट पनि हिमाल सफासँग देखिएका छन् । सप्तरीको कल्याणपुरका रघु यादवले चार दशकपछि आँगनबाटै हिमाल स्पष्ट देखिएको बताए । त्यस्तै सिरहाको लहानका व्यवसायी मोहम्मद इस्लाम गाडी तथा उद्योगधन्धा नचलेका कारण वातावरण प्रदूषित नभएर घरबाटै पहिलो पटक हिमालको दृश्य रमाइलोसँग देख्न पाएको बताउँछन् ।

तस्बिर : रासस

प्रकाशित समय १०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु