fbpx
corona information

गृहपृष्ठ निषेधाज्ञाका बाबजुद दिनभर पसल खुला (तस्बिरमा हेर्नुहोस्)

निषेधाज्ञाका बाबजुद दिनभर पसल खुला (तस्बिरमा हेर्नुहोस्)

निषेधाज्ञाका बाबजुद काठमाडौं महानगरपालिका २६ सामाखुसीमा खुलेका पसल । सरकारले कोरोनाभाइरस संक्रमण तीव्र गतिमा फैलिन थालेपछि उपत्यकामा भदौ ३ गते राति १२ बजेबाट निषेधाज्ञा जारी गरे पनि लुकिछिपी दिनभर पसल खोल्ने गरिएको छ । उपत्यकाका भित्री क्षेत्रहरुमा दिनभरजसो किराना पसल, मासु पसल, इलेक्टिक पसल खुलिरहेको पाइन्छ ।

प्रकाशित समय २१:२१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु