fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ सुनसान र शान्त काठमाडौं (फोटो फिचर)

सुनसान र शान्त काठमाडौं (फोटो फिचर)

नेपालमै कोरोना भाइरसबाट संक्रमित बिरामी भेटिएपछि सरकारले चैत ११ देखि १८ गतेसम्म देशैभर लकडाउनको घोषणा गरेको छ । यसअवधिमा अत्यावश्यक बाहेकका कार्यालय, सवारीसाधन, पसल नखोल्न सरकारले अनुरोध गरेको छ । जरुरी काम नभई घरबाहिर ननिस्कन भनिएको छ ।

कोरोना संक्रमणको त्राससँगै शैक्षिक संस्था र कार्यालयहरु बन्द भएपछि मानिसहरु गाउँतर्फ लागेका कारण काठमाडौं त्यसै पनि सुनसान थियो । अझ आजदेखि लकडाउन भएपछि देशकै राजधानी काठमाडौंका मुख्य सडक मात्र नभएर अधिकांश भित्री गल्लीहरुसमेत सुनसान छन् । मानिस र सवारी साधनको चहलपहल नहुँदा उपत्यका शान्त पनि देखिएको छ ।

प्रकाशित समय १३:५० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु