fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ राजधानीमा दिनभर अविरल वर्षा, जनजीवन कष्टकर (फोटो फिचर)

राजधानीमा दिनभर अविरल वर्षा, जनजीवन कष्टकर (फोटो फिचर)

बिहीबार साँझदेखि काठमाडौंलगायतका ठाउँमा अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले राजधानीलगायत देशैभर बदलीसँगै अविरल वर्षा र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार काठमाडौंमा २१ मिलिमिटर वर्षा भएको छ । भैरहवामा ३९, दाङमा २७, पोखरामा २३, वीरेन्द्रनगरमा २४, नेपालगञ्जमा १०, डडेल्धुरामा ८, धनगढी र दिपायलमा समान ७ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव ८ र अधिकतम तापक्रम १४ दशमलव ९ मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित समय १७:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु