fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ टुँडिखेलमा माघे सकराती राष्ट्रिय चाडको रौनक (फोटो फिचर)

टुँडिखेलमा माघे सकराती राष्ट्रिय चाडको रौनक (फोटो फिचर)

माघे संक्रान्तिको अवसरमा मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे सकराती राष्ट्रिय चाड धुमधामसँग मनाएका छन् । नेपाल मगर संघले ‘माघे सकराती राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ आयोजना गरेको छ । महोत्सव माघ २ गतेसम्म चल्नेछ ।

प्रकाशित समय १८:३२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु