fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ ‘प्रहरीसँग एक दिन’ कार्यक्रम सम्पन्न

‘प्रहरीसँग एक दिन’ कार्यक्रम सम्पन्न

nepal police_newskarobar

इलाका प्रहरी कार्यालय मुग्लिङको आयोजनामा समुदाय-प्रहरी साझेदारीअन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रममा इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारस्थित त्रिवेणी बराह माविका शिक्षक तथा विद्यार्थीहरूलाई इलाका प्रहरी कार्यालय मुग्लिङको विभिन्न शाखाहरुबाट प्रदान हुने सेवा सुविधा तथा काम कारबहीबारे जानकारी दिइएको थियो ।

प्रकाशित समय १२:२४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु