fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ कुशेऔंशीमा गोकर्णेश्वरमा भक्तजन (फोटो फिचर)

कुशेऔंशीमा गोकर्णेश्वरमा भक्तजन (फोटो फिचर)

Kuse-Anusi-Gokarna-temple-newskarobar

कुशेऔंशीका अवसरमा काठमाडौंको गोकर्णेश्वर मन्दिर परिसर पुगेका भक्तजन । कुशेऔंशीलाई बुवाको मुख हर्ने दिनको रूपमा मनाउने गरिन्छ । छोराछोरीले बुवाको मुख हेरेर मिठाई, फलफूल एवं कपडा दिएर दीर्घायु र सुस्वास्थ्यको कामना गर्छन् । बुवा नहुनेहरूले आज गोकर्णेश्वरलगायतका पवित्र स्थलमा पुगेर पितृको नाममा श्राद्ध गरी तर्पण दिने गर्छन् ।

Kuse-Anusi-Gokarna-temple-newskarobar

Kuse-Anusi-Gokarna-temple-newskarobar

Kuse-Anusi-Gokarna-temple-newskarobar

Kuse-Anusi-Gokarna-temple-newskarobar

Kuse-Anusi-Gokarna-temple-newskarobar

Kuse-Anusi-Gokarna-temple-newskarobar

Kuse-Anusi-Gokarna-temple-newskarobar

Kuse-Anusi-Gokarna-temple-newskarobar

Kuse-Anusi-Gokarna-temple-newskarobar

प्रकाशित समय १७:४४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु