fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ श्रीकृष्ण जन्माष्टमी (फोटो फिचर)

श्रीकृष्ण जन्माष्टमी (फोटो फिचर)

krishna newskarobar

श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुक्रबार पाटनको मंगलबजारस्थित कृष्ण मन्दिरमा पूजा गर्न आएका भक्तजन । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदै छन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

krishna newskarobar

krishna newskarobar

krishna newskarobar

krishna newskarobar

krishna newskarobar

krishna newskarobar

krishna newskarobar

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय १९:०० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु