fbpx
Nepal Mediciti

गृहपृष्ठ इदका अवसरमा कास्मिरी जामे मस्जिदमा प्रार्थना (फोटो फिचर)

इदका अवसरमा कास्मिरी जामे मस्जिदमा प्रार्थना (फोटो फिचर)

EID newskarobar

इस्लाम धर्मावलम्बीको मुख्य पर्व इद उल फितरका अवसरमा काठमाडौंको कास्मिरी जामे मस्जिदमा प्रार्थना गर्दै मुस्लिम समुदायका मानिसहरु । इस्लाम धर्मावलम्बीहरुले एक महिनासम्म व्रत बसेर मनाउने रमजानको अन्तिम दिन इद उल फितर मनाउने गर्छन् ।

प्रकाशित समय १७:०६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु