fbpx
Nepal Mediciti

गृहपृष्ठ टुँडिखेलमा ११औं गणतन्त्र उत्सव (फोटो फिचर)

टुँडिखेलमा ११औं गणतन्त्र उत्सव (फोटो फिचर)

republic-day-newskarobar

गणतन्त्र स्थापनाको ११ वर्ष पूरा भएको अवसरमा बुधबार टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरी गणतन्त्र उत्सव मनाइएको छ । कार्यक्रममा हेलिकोप्टरमा गणतन्त्रको झण्डा उडाइएको छ भने पुष्पवृष्टि पनि गरिएको छ । कार्यक्रममा नेपाली सेना, सुरक्षाकर्मीका साथै अन्य विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । गणतन्त्र दिवसका अवसरमा शान्तिको प्रतीक परेवासमेत उठाइएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।

republic-day-newskarobar

प्रकाशित समय १४:३२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु