fbpx
Nepal Mediciti

गृहपृष्ठ बुद्धको सम्झनामा दीप प्रज्ज्वलन

बुद्धको सम्झनामा दीप प्रज्ज्वलन

लुम्बिनी भ्रमण वर्ष घोषणा र २५६३औं बुद्ध जयन्तीको अवसर पारेर प्रधानमन्त्री केपी ओलीले दीप प्रज्ज्वलन गरेका छन् । बुद्धको जन्मस्थल लुम्बिनी पुगेर प्रधानमन्त्री ओलीले दीप प्रज्ज्वलन गरेका हुन् । प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा विषेश कार्यक्रमको आयोजना समेत गरेको छ । प्रधानमन्त्री ओलीले झण्डोत्तोलन गर्दै प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ समेत गरेका छन् । त्यसअघि लुम्बिनीमा निकालिएको शान्ति र्यालीमा समेत प्रधानमन्त्री ओली सहभागी भउका थिए ।

तस्बिर : रासस

प्रकाशित समय ११:४३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु