fbpx
Nepal Mediciti

गृहपृष्ठ मोहनी लगाउने कालिञ्चोक (फोटोफिचर)

मोहनी लगाउने कालिञ्चोक (फोटोफिचर)

दोलखामा प्रसिद्ध कालिञ्चोक मन्दिर क्षेत्र पर्यटकीय रूपमै नभई धार्मिक रुपमा समेत प्रख्यात छ । सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दुरीको कालिञ्चोकस्थत कुरीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । कुरीबाट कालिञ्चोक भगवतीको मन्दिर पुग्न झन्डै एक घन्टा उकालो चढ्नुपर्छ । ३ हजार ८ सय ४२ मिटर उचाइको मन्दिर दर्शन गर्न मुलुकका विभिन्न भागबाट दैनिक सयौं व्यक्ति पुग्ने गरेका छन् । मन्दिरबाट गौरीशंकरसहितका हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । यो वर्ष धेरै हिमपात भएकाले हिउँ खेल्न पर्यटकहरु सो क्षेत्रमा पुगेका छन् ।

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय ०७:४३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु