गृहपृष्ठ यी हुन् पशुपतिनाथको फूल चोर्नेहरू

यी हुन् पशुपतिनाथको फूल चोर्नेहरू

Phool Chor_NewsKarobar

महाशिवरात्री पर्वलाई भव्य बनाउन पशुपति क्षेत्र विकास कोषले २ करोड रुपैयाँ खर्च गरेर श्रृङ्गार गरेको फूल सबै रातभरिमै चोरी भएको छ ।

‘राम्रो त देख्नै नहुने’ खराब आदत परेका नेपालीहरूले शिवरात्रीकै दिन (हिजै) पशुपतिमा सजाइएका फूलमा हात लामा गर्न थालेका थिए । शनिबार बिहानसम्म पशुपतिनाथका फूलहरू ठूटैबुट्टै पारिसकिएका थिए ।

पशुपति क्षेत्रमा चारैतिर सीसीटीभी क्यामेरा छ, जसका आधारमा फूल चोरहरू चिन्न सकिन्छ भन्ने फूलमा लामा हात गर्नेहरूले सोचेनन । सामाजिक सञ्चालमा अपलोड भएका केही भिडियो र तस्बिरहरूमा छानीछानी फूल चोरी गरिरहेको देखिन्छ ।

 

 

 

तपाईं पनि चिन्नुस केही फूल चोरहरूः

प्रकाशित समय १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु