fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ दृष्टिकोण

पर्यटन वर्षको महायज्ञ
पर्यटन वर्षको महायज्ञ

नेपाल यतिखेर पर्यटन वर्षको महाअभियानमा होमिएको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर यो वर्षभित्र कम्तीमा २० लाख पर्यटक नेपाल भित्र्याउने मूल लक्ष्यका साथ यो महाअभियान सुरु गरिएको भए पनि यो दीर्घकालसम्म नेपाललाई मुख्य पर्यटन गन्तव्यमा परिणत...

सन् २०२० मा शनि ग्रहको अवस्था र यसले पार्ने प्रभाव
सन् २०२० मा शनि ग्रहको अवस्था र यसले पार्ने प्रभाव

हामी मानिस दुईवटा ठूला शक्तिको बीचमा छौं । पहिला ब्रह्माण्डीय शक्ति जसमा ग्रह राशि तथा नक्षत्रहरुको प्रभाव नित्य रुपमा परिरहेको हुन्छ । अर्को जमिनबाट आउने भू-चुम्बकीय तरंग । यी दुईवटा शक्तिको बीचमा रहेर हामीले दैनिक संघर्ष गरिरहेका हुन्छौं । कसैलाई...

नेप्सेको संकीर्णता र मुकदर्शक नियामक
नेप्सेको संकीर्णता र मुकदर्शक नियामक

केही महिनाअघि टोरोन्टो स्टक एक्सचेन्जले आफ्नो वेबसाइटमा एउटा बटन थप्यो । जुन सुन्दा नेपाल स्टक एक्सचेन्जका हाकिम र यसका नियामकले जिब्रो टोक्न सक्छन् । कुल बजार पुँजीकरण (सूचीकृत कम्पनीको कुल सेयर संख्या र प्रतिसेयर मूल्यको गुणनको योगफल)का आधारमा संसारका १०...

एक दिन झाँकी देखाएर पुग्दैन
एक दिन झाँकी देखाएर पुग्दैन

सन् १९९८ लाई नेपाल भ्रमण वर्ष मनाएको २२ वर्षपछि नेपालले २०२० लाई भ्रमण वर्ष मनाउने तयारी गरिररहेको छ । सन् २०२० को पहिलो दिन जनवरी १ (पुस १६) लाई औपचारिक कार्यक्रम गरी भव्य बनाइँदै छ । संस्कृति, पर्यटन तथा नागरिक...

खण्डग्रास सूर्यग्रहण : दुर्लभ खगोलीय घटना
खण्डग्रास सूर्यग्रहण : दुर्लभ खगोलीय घटना

२०७६ साल पुस १० गते बिहीबार डिसेम्बर २६ तारिखका दिन खण्डग्रास सूर्य ग्रहण मूल नक्षत्र धनु राशिमा लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेटबाट सुरु हुने ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अवस्थामा रहनेछ । बिहानै ११ बजेर...

अहिलेकै शैलीले प्राविधिक शिक्षाको गुणस्तरमा सुधार आउँदैन : डा. कुष्माकर भट्ट
अहिलेकै शैलीले प्राविधिक शिक्षाको गुणस्तरमा सुधार आउँदैन : डा. कुष्माकर भट्ट

देश संघीयतामा गइसकेपछि अधिकांश केन्द्रीय सरकारी कार्यालयले प्रदान गर्दै आएको सेवा स्थानीय तहमा पुगेको छ । तर, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) भने केन्द्रमातहत नै छ । सेवाको प्रभावकारिताका लागि कार्यालयले सातवटै प्रदेशमा कार्यालय भने स्थापना गरेको छ...

यतीलोकमा युगान्तर
यतीलोकमा युगान्तर

यतीलोकमा अचानक हंगामा भयो, यतीहरू हस्याङ-फस्याङ गरेर यताउता दौडन थाले । कालापत्थर पनि हिँउले ढाकिन थालेपछि ‘हाइबरनेसन’ मोडमा गएर यतीहरू पनि गुफाबाट निस्केर डुक्रन थाले । विशेष यति भेला बोलाइयो । यतीपतिले गम्भीर भएर सोधे- ‘प्रिय यतीगणहरू ! के भयो...

दश वर्षे पर्यटन गुरुयोजना बनाएर काम गर्ने तयारीमा छौँ : नन्दसिंह बुढा
दश वर्षे पर्यटन गुरुयोजना बनाएर काम गर्ने तयारीमा छौँ : नन्दसिंह बुढा

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७५/७६ लाई ‘रारा पर्यटन वर्ष ०७५’का रुपमा मनायो । प्रधानमन्त्री केपी शर्मा ओलीले ०७५ वैशाख १ गते पर्यटन वर्षको उद्घाटन गरे । ‘कर्णाली समृद्धिको आधार, पर्यटन र पूर्वाधार’ भन्ने मूल नारासाथ मुगु जिल्लामा रहेको रारा...

सोचाइमै खोट भएपछि कसरी भत्किन्छन् छाउगोठ ?
सोचाइमै खोट भएपछि कसरी भत्किन्छन् छाउगोठ ?

हुन त हरेक प्राणीको जन्मको पछाडि एउटा लामो संघर्षमय इतिहास हुन्छ । हामीले प्रत्यक्ष देख्न नसके पनि आज विज्ञानले जीवनचक्र (जन्मसँग आधारित) सम्पूर्ण कुराहरु बाहिर ल्याइसकेको छ । हिजोका दिनसम्म हामीलाई लाग्ने गथ्र्यो कि जीवनको उत्पत्ति र जन्मको पछाडि कुनै...

स्वास्थ्य बिमा कार्यक्रममाथि चौतर्फी आक्रमण भइरहेको छ : रमेशकुमार पोखरेल
स्वास्थ्य बिमा कार्यक्रममाथि चौतर्फी आक्रमण भइरहेको छ : रमेशकुमार पोखरेल

नेपाल राष्ट्र बैंकमा तीन दशकको सेवा अनुभव हासिल गरेका रमेशकुमार पोखरेल अहिले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले वित्त अर्थशास्त्रमा बेलायतको ब्रुनल विश्वविद्यालयबाट सोही उपाधि हासिल गरेका छन् । कानुनमा पनि स्नातक सकेका...