fbpx
corona information

गृहपृष्ठ भिडियो

अमेरिकन आइडल : टप १० मा पुगे नेपाली युवा दिवेश पोखरेल (भिडियोसहित)
अमेरिकन आइडल : टप १० मा पुगे नेपाली युवा दिवेश पोखरेल (भिडियोसहित)

अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलमा नेपालका दिवेश पोखरेल टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाएपछि पोखरेल टप १० मा छनौटमा पुगेका हुन् । अमेरिकन आइडलको अडिसनदेखि नै चर्चामा रहेका पोखरेललाई टप...

ब्रिटिस गट ट्यालेन्टमा ‘सन्डे मर्निङ लभ यु’का गायकको धमाकेदार प्रस्तुति (भिडियोसहित)
ब्रिटिस गट ट्यालेन्टमा ‘सन्डे मर्निङ लभ यु’का गायकको धमाकेदार प्रस्तुति (भिडियोसहित)

'सन्डे मर्निङ लभ यु' का गायक भीम निरौलाले ब्रिटिस गट ट्यालेन्टमा अडिसन दिएका छन् । अडिसनमा उनले आफ्नै गीत 'सन्डे मर्निङ लभ यु, मन्डे मर्निङ लभ यु' गाएका थिए । सोही गीत गाएर उनी केही अघि चर्चामा आएका थिए ।...

डिल्ली फोम्बोको ‘नेपालीमै गाइन्छ, नेपालीमै नाचिन्छ’
डिल्ली फोम्बोको ‘नेपालीमै गाइन्छ, नेपालीमै नाचिन्छ’

राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरु नेपाली सांगीतिक क्षेत्रमा कमै मात्र बन्छन् । अधिकांश गीतका शब्दमा मायापिरतीकै भावलाई समेटिएको पाइन्छ । संसार, सृष्टि र प्रकृतिका गीतहरु विरलै होलान् । विभिन्न किसिमका गीत गाइसकेका धराने गायक डिल्ली फोम्बोले यस्तै राष्ट्रप्रेमको भावयुक्त गीत सार्वजनिक...

कोरोना सचेतना गीत : ‘डराउन हुन्न आत्तिन हुन्न कोरोना यो टर्छ . .’
कोरोना सचेतना गीत : ‘डराउन हुन्न आत्तिन हुन्न कोरोना यो टर्छ . .’

'संसारभरि दसौँ हजार मान्छे मरिरा’छ अझै बढ्न सक्छन् भन्ने समाचारमा आ’छ डराउन हुन्न आत्तिन हुन्न कोरोना यो टर्छ यो बेलामा हामी सबै सचेत बन्नुपर्छ आउँदैछ कोरोना भाइरस विश्वभर आतंक छाइरहा’छ....' विश्वव्यापी संक्रमित भइरहेको कोभिड-१९ रोकथाम, नियन्त्रण र सचेतनाका लागि सरकार...

डेउडाको विरही भाकामा ‘जन्मथलो कर्णाली’ (भिडियोसहित)
डेउडाको विरही भाकामा ‘जन्मथलो कर्णाली’ (भिडियोसहित)

विदेशिएपछि थाहा हुन्छ, जन्मथलोको माया र सम्झना । स्वदेशको यादले पिरोलिँदाको पलहरु शब्दमा वर्णन गरिसाध्य हुन्नन् । तर सर्जक धनराज वास्तविकले यस्तै पीडालाई शब्दमा उनेका छन् । गीतमा आफू जन्मेको गाउँघर, वन पाखा, खोला झरनाको सम्झनामा विरक्तिएका परदेशीको विरहलाई समेटिएको...

लोकदोहोरी गीत ‘मेरो मन’ सार्वजनिक (भिडियोसहित)
लोकदोहोरी गीत ‘मेरो मन’ सार्वजनिक (भिडियोसहित)

राजु परियार र गरिमा विरहीको स्वरमा रहेको गीत ‘मेरो मन’ बोलको लोकदोहोरी सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, गणेश गुरुङको संगीत र कृष्ण विके ‘भाञ्जा’को संगीत संयोजन रहेको लोकदोहोरी गीतको भिडियो युट्युवमार्फत सार्वजनिक भएको हो । मौसम हिमालीको निर्देशन...

चाबहिलमा घर भत्काउँदा घाइतेमध्ये १ को मृत्यु
चाबहिलमा घर भत्काउँदा घाइतेमध्ये १ को मृत्यु

चाबहिलमा पुरानो घर भत्काउँदा घाइते भएका मजदुरमध्ये एक जनाको मृत्यु भएको छ । उपचारको क्रममा दोलखा घर भएका दिपक तामाङको मृत्यु भएको हो । महानगरी प्रहरी वृत्त गौशालाका डीएसपी प्रदिपकुमार सिंहका अनुसार तामाङको मित्रपार्कस्थित दिर्घायु गुरु अस्पतालमा उपचार गर्दागर्दै मृत्यु...

अस्ट्रेलियामा गायक बानियाँले ल्याए बालगीतको म्युजिक भिडियो
अस्ट्रेलियामा गायक बानियाँले ल्याए बालगीतको म्युजिक भिडियो

अस्ट्रेलियामा रहेका नेपाली गायक रमेश बानियाँले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । बानियाँले 'हाम्म पापा' नामको म्युजिक भिडियो बुधबार सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोमा गायक बानियाँकै रचना संगीत र आवाज छ । यो बालगीत संग्रहको म्युजिक भिडियो सिड्नीको...

पूर्वेली जुहारी ‘ट्याम्के र सेल्मे’ (भिडियोसहित)
पूर्वेली जुहारी ‘ट्याम्के र सेल्मे’ (भिडियोसहित)

पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा उमेश राई, सन्तोष दुमी राई र शसिका राईको स्वर रहेको छ । गीतको लय तथा शब्द सङ्कलन उमेश राईले गरेका हुन् । देवेश राईंले सङ्गीत संयोजन गरेका...