fbpx
Nepal Mediciti

गृहपृष्ठ खेलकुद

ह्याण्डबल टिम भारत प्रस्थान
ह्याण्डबल टिम भारत प्रस्थान

जयपुरमा भदौ ४ गतेदेखि सुरु हुने आठौ एसियाली युथ च्याम्पियनशिप ह्याण्डबल प्रतियोगितामा सहभागी हुन नेपाली टिम भारत प्रस्थान गरेको छ । १६ जना खेलाडीसहित २० जनाको टोली भारत प्रस्थान गरेको हो । सो प्रतियोगितामा नेपालले पहिलोपटक सहभागीता जनाउन लागेको हो...

पहिलो टेस्टमा श्रीलंकाले न्युजिल्याण्डलाई हरायो
पहिलो टेस्टमा श्रीलंकाले न्युजिल्याण्डलाई हरायो

श्रीलंका न्युजिल्याण्डसँगको दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा विजयी भएको छ । २ सय ६८ रनको लक्ष्य श्रीलंकाले अन्तिम दिन ४ विकेट गुमाएर भेट्टाएको हो । दिमुथ करुणारत्नेले १ सय २२ रनको योगदान गरे । लाहिरु थिरिमानेले ६४, एन्जेलो म्याथ्युजले...

स्पेनिस ला लिगामा रियल मड्रिडको विजयी सुरुवात
स्पेनिस ला लिगामा रियल मड्रिडको विजयी सुरुवात

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको आफ्नो पहिलो खेलमा १० खेलाडीमा समेटिएको रियलले सेल्टा भिगोलाई ३-१ गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमा, टोनी क्रुस र लुकास भाजक्वएजले गोल...

सिजनको पहिलो खेलमै बार्सिलोना पराजित
सिजनको पहिलो खेलमै बार्सिलोना पराजित

साविक विजेता बार्सिलोना स्पेनिस ला लिगाअन्तर्गतको पहिलो खेलमै पराजित भएको छ । एथ्लेटिकको बिल्वाओसँग शुक्रबार राति बार्सिलोना १–० गोलले पराजित भएको हो । बिल्बाओको जितका लागि अरिट्ज अडुरिजले निर्णायक गोल गरे । उनी ८९ औं मिनेटमा उत्कृष्ट बाइसाइकल किकमा गोल...

वान डे सिरिज पनि भारतको कब्जामा
वान डे सिरिज पनि भारतको कब्जामा

वेस्टइन्डिजसँगको तीन वान डे सिरिजमाथि भारतले कब्जा जमाएको छ । पाहुना टोली भारतले सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो । बिहीबार बिहान डकवर्थ लेविस पद्धतीका आधारमा तेस्रो वान डे खेलमा भारतले ६ विकेटको जीत निकाल्दै सिरिज क्लिनस्वीप गर्यो ।...

चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित
चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सुखद् सुरुवात गरेको छ । युनाइटेडले चेल्सीलाई ४-० ले पराजित गरेको हो । प्रिमियर लिगको प्रशिक्षकका रुपमा फ्रान्क लाम्पार्डको सुरुवात राम्रो हुन सकेन । युनाइटेडको जितमा मार्कस रासफोर्डले २, एन्थोनी मार्सियल र डानियल जेम्सले एक-एक...

फ्रेन्च लिग वानमा पीएसजीसँग निम्स पराजित
फ्रेन्च लिग वानमा पीएसजीसँग निम्स पराजित

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको पहिलो खेलमा उत्कृष्ट जीत निकालेको छ । स्टार फरवार्ड नेयमारबीनै मैदान उत्रिएको साविक विजेता पीएसजीले निम्सलाई ३-० गोलले हराएको हो । आइतबार राति भएको खेलमा पीएसजीलाई जिताउन एडिन्सन काभनी, केलियन एमबाप्पे र...

टोटनह्यामको विजयी सुरुवात, म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई ५-० ले हरायो
टोटनह्यामको विजयी सुरुवात, म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई ५-० ले हरायो

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले विजयी सुरुवात गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एस्टोन भिल्लालाई ३-१ गोलअन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा ह्यारी केनले २ तथा टान्गुय नडोम्बलेले १ गोल गरे । एस्टोन भिल्लाका लागि...

युभेन्टसविरूद्ध एथ्लेटिको मड्रिडको जित
युभेन्टसविरूद्ध एथ्लेटिको मड्रिडको जित

इन्टरनेसनल च्याम्पियन्स कपमा युभेन्टसलाई एथ्लेटिको मड्रिडले पराजित गरेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले युभेन्टसमाथि २-१ गोल अन्तरको जित निकालेको हो । एथ्लेटिकोको जितमा जोओ फेलिक्स र थोमस लेमारले १–१ गोल गरे । सामी खेडिराले युभेन्टसका लागि एक...

प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात
प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात

लिभरपुलले नयाँ सिजनको पहिलो खेलमा शानदार जित निकालेको छ । घरेलु मैदान एनफिल्डमा शुक्रबार राति भएको खेलमा लिभरपुलले प्रिमियरसिप च्याम्पियन नर्विच सिटीलाई ४-१ गोलले हराएको हो । लिभरपुलले पहिलो हाफमै ४-० को अग्रता लिएको थियो । लिभरपुलको जितमा मोहम्मद सलाह,...