fbpx
Nepal Mediciti

गृहपृष्ठ खेलकुद

३९ अंकले शेयर बजारमा सुधार 
३९ अंकले शेयर बजारमा सुधार 

काठमाडौं । सोमबार ५२ अंकले ओरालो लागेको शेयर बजार आज थामिएर ३९।१६ बिन्दुले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ८.०९ बिन्दुले बढेर २५७।७४ बिन्दुमा पुगेको छ । आज कूल १६६ कम्पनीको १५ लाख...

सेयर बजारमा चुक्ता पुँजी वृद्धि कि ब्याजदर प्रभाव ?
सेयर बजारमा चुक्ता पुँजी वृद्धि कि ब्याजदर प्रभाव ?

विजयराज खनाल । काठमाडौं । नेपाली सेयर बजारले अन्य पक्षभन्दा पनि चुक्ता पुँजी वृद्धिको आँडमा नै नयाँ उचाइ बनाउने गरेको देखिँदै आएको छ । नेप्सेले २०५७ मंसिरमा पहिलो चक्र सकिँदा पाँच सय ४५ मा उच्च विन्दु बनाएको थियो । त्यो...

दुई वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा शेयर बजार
दुई वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा शेयर बजार

काठमाडौं । धितोपत्र बजार आज करिब ५२ अंकले ओरालो लागेको छ । बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो । बजार नराम्ररी आरालो लागेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको छ ।...

सेयरमा नेगेटिभ सर्किट ब्रेक, बजार केही सम्हालियो
सेयरमा नेगेटिभ सर्किट ब्रेक, बजार केही सम्हालियो

काठमाडौैं । सेयर बजारमा लगानी नगर्न भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले गरेको आग्रह र बजार अझै घट्ने प्रक्षेपणको नकारात्मक प्रभावका कारण नेगेटिक सर्किट ब्रेकर लगाइएको बजार १५ मिनेट स्थगन भई खुलेसँगै केही सुधार देखिएको छ । ११ महिनाअघि बैंक र...

सातामा एक अर्ब ७२ करोडको शेयर कारोबार
सातामा एक अर्ब ७२ करोडको शेयर कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख २८ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७३ कम्पनीको ४६ लाख दुई हजार ६३० कित्ता शेयर कारोबार भएको थियो । कारोबार...

विहिबार सेयरबजारमा देखिएको दिनभरको उतार चढाव
विहिबार सेयरबजारमा देखिएको दिनभरको  उतार चढाव

काठमाडौं । यस्ता छन् बजार घट्नुका कारण बिहीबार एक हजार २३१ अंकबाट कारोबार सुरु भएकोमा दिउँसो १२:३४ बजेसम्म अधिकतम २४ अंकले ह्रास आएर एक हजार २०७ अंकमा झ¥यो । करिब आधा घण्टा समान्य उतारचढाव देखिएको बजारमा दिउँसो सवा एक बजेपछि निरन्तर उकालो...

आईपीओ निष्कासनको तयारीमा जलविद्युत कम्पनी
आईपीओ निष्कासनको तयारीमा जलविद्युत कम्पनी

काठमाडौं । पछिल्लो समयमा धितोपत्र बोर्डमा जलविद्युत कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न निवेदन दिएका छन् । हालसम्म १४ जलविद्युत कम्पनीले ३ अर्ब ७३ करोड ५० लाख १३ हजार रुपैयाँ बराबरको ३ करोड ७३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन...

३२ करोड ८९ लाख रूपैयाँको सेयर कारोबार
३२ करोड ८९ लाख रूपैयाँको सेयर कारोबार

काठमाडौं । सोमबार एकल अंकले घटेको बजार मंगलबार भने दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १५।०५ अंकले घटेर १२५५ अंकमा झरेको छ । पहिलो दिनको तुलनामा मंगलबारको परिसूचकमा गिरावट आएपनि कारोबार रकममा भने वृद्धि भएको छ । मंगलबारको...

विवाद बढेपछि माथिल्लो तामाकोसीको आईपीओ निष्कासनमा ढिलाई
विवाद बढेपछि माथिल्लो तामाकोसीको आईपीओ निष्कासनमा ढिलाई

काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) निष्कासनको विषयमा विवाद बढेपछि ढिलाइ हुने भएको छ । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले चैतभित्रै आब्हान निष्कासनका लागि आह्वान पत्र प्रकाशित गर्ने तयारी गरेपनि स्थानिय तहमा सेयर बाँडफाँडको विषयमा...

शेयर बजारमा एक अर्ब बढीको कारोबार
शेयर बजारमा एक अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजारमा यस साता रु एक अर्ब २९ करोड ३६ लाख ९८ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७४ कम्पनीको ३३ लाख ३९ हजार १६० कित्ता शेयर खरिद बिक्री भएका छन्...