fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ सामाजिक सञ्जाल

रामेश

reporter न्युज कारोबार

Rameshore Khanal
Rameshore Khanal

कोरोना-महामारी संकट होइन, संघीयताले काम गर्छ भनेर प्रमाणित गर्ने अवसर हो। मुख्यमन्त्रीज्यूहरू: नेतृत्व लिनुस। लकडाउन १४ दिन थप्नुस। शंकास्पद सबैको परीक्षण अनिवार्य गराउनुस। उपचार सेवा बढाउनुस, सामग्री उपलव्ध गराउनुस। विपन्न र आम्दानीको स्रोत गुमाएकालाई वडामै निःशुल्क खाना दिनोस् ।...

Aastha🇳🇵
Aastha🇳🇵

उपसभामुख शिवमाया तुम्वाहाम्फेलाइ नै सभामुख बनाउँदा के नै जाने थियाे र ? नेपाली राजनीतिमा रहेकाे विकृत प्रयाेग गर र फ्याँकिदेउवाला मानसिकता यसरी छरपष्ट हुँदैछ ।। धिक्कार लाग्छ कि यस्ताे मुद्दामा सबै महिला नेताहरु किन एकजुट हुन सक्दैनन् ?...

Shanta Raj Subedi
Shanta Raj Subedi

सार्बजनिक खरिद नियमावलीको नवौं संशोधन अनुसार निर्माण कार्यको प्रगतीको दैनिक अनुगमन, मुल्याँकन र कारबाही नगर्ने जिम्मेवार पदाधिकारीलाई सरकारले प्रचलित कानुन वमोजिम कारबाही गर्ने भएछ। अब केही हुन्छ कि ? दैनिक अनुगमन अल्लि संभव नहोला। विकासे मन्त्रालयका सचिवहरु अब भने गम्भिर...

Bipin Adhikari
Bipin Adhikari

प्राय: राजाहरुले देसको सौदाबाजी गर्दैनन् I आफ्नो शाशन टिकाउन महेन्द्रले कालापानी क्षेत्रमा त्यस्तो गरेकी ? भन्ने शंकामा दम भएको भए महेन्द्रका सबैभन्दा ठुलो 'क्रिटिक' बीपीलेनै यो विषय सबैभन्दा बढी उठाउनु हुन्थ्यो होला, होइन र? यो पक्षलाइ अलि आत्मसंयम राखेर अनुसन्धान...

Rajesh Ahiraj
Rajesh Ahiraj

आफ्नो देश प्रति ईमानदार हुन नसक्ने, मातृभुमी प्रति बफादार नहुनेहरु बिदेशीको सेवक, गुलाम वा एजेण्ट हुन सक्ला तर मित्र हुन सक्दैन। मित्रहरु बिक्दैनन, एजेण्टहरु टिक्दैनन।...

रामेश
रामेश

NCell को लाभकर छुटबारे सर्वोच्चको फैसला अध्ययन गर्ने प्रस्तावक सञ्जय गौतमको समितिबाट सरुवा र देउवा आफैँको आगमनले नेपाल समाजवाद हैन खाओवाद मान्ने मुलुक हो भन्न सकिने भो। त्यसैले त हाम्रो सुपर झापाली उखान सही छ। 'बाहिर बाहिर ङारङुर गर्ने, पानी...

Ananda Ram Paudel
Ananda Ram Paudel

प्रदीप ज्ञवाली जस्ता मृदुभाषि, शिष्ट, संस्कारीत ब्यक्तिलाइ पो सरकारको प्रवक्तामा नियुक्त गर्नुपर्छ। सधैं अरुलाइ घोचपेच गरेर बोल्ने, सधैं अरुलाइ ङ्याकेर बोल्ने, छ्वाँकेलाइ सरकारको प्रवक्ता बनाउनु हुँदैन ।...

Bhimarjun Acharya
Bhimarjun Acharya

प्रदेश सरकारले संघीय सरकारको बिरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । आखिर सङघीय ब्यवस्था मुद्दै मुद्दा र तनावै तनावको ब्यवस्था हो । मुद्दा मामिलामा रमाउनेहरुकालागि यो ब्यवस्था स्वर्गीय ब्यवस्था हो। यसको क्लाइमेक्स त बाँकी नै छ । सकिन्छ भने...

Deelipa Shree
Deelipa Shree

हिजोको बनेपा सिरिन्ज काण्डमा फसाउन खोजिएका खगेन्द्र पाठक बिदाका बेला लोक सेवाको तयारी गर्न काठमाडौ आएका थिए जो स्याङ्जामा अङ्ग्रेजी मास्टर हुन।मानिस कसरी परिबन्धमा पर्छ भन्ने यो एउटा उदाहरण हो।एउटाले समाचार नै लेख्दियो 'सिरिन्ज हान्ने फलाना पक्राउ'।अब सब दोषीलाई कारबाही...