fbpx
Nepal Mediciti

गृहपृष्ठ यस्तो पनि

जिम गर्दा यी युवतीको शरीरबाट पसिना होइन, रगत बग्छ
जिम गर्दा यी युवतीको शरीरबाट पसिना होइन, रगत बग्छ

जिम गर्दा इटलीकी एक युवतीको पसिना होइन, रगत बग्ने गरेको पाइएको छ । इटलीकी २१ वर्षीया युवतीको जिम गर्दा शरीर रगताम्य हुन्छ । स्वास्थ्य परीक्षण गर्दा उनलाई ब्लड स्वेटिङ नामक रोग रहेको पत्ता लाग्यो । यो रोग लाग्दा पसिनाको साटो...

सावधान ! तपाईँसँग नक्कली नोट त छैन ?
सावधान ! तपाईँसँग नक्कली नोट त छैन ?

तपाईँलाई कसैले नक्कली नोट त दिएको छैन ? ख्याल गर्नुस्, फस्नुहोला । झट्ट हेर्दा नक्कली नोट पहिचान गर्न नसके पनि केही कुरा ख्याल गर्नुभयो भने तपाईँले पहिलो नजरमै नक्कली र सक्कली नोट छुट्याउन सक्नुहुन्छ । झट्ट हेर्दा सक्कली जस्तै देखिने...

प्याज खाँदामात्रै होइन, शरीरका अंगमा दल्दा पनि फाइदा
प्याज खाँदामात्रै होइन, शरीरका अंगमा दल्दा पनि फाइदा

प्याज तरकारीमा मसलाको रुपमा प्रयोग गरिन्छ । सलादको रुपमा पनि प्याज खाने गरिन्छ । बाडुली लागेका बेला पनि काँचो प्याज खानाले निको हुन्छ । प्याजले खानालाई स्वादिष्ट बनाउँछ र प्याज खानु स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने जानकारी भए पनि प्याज...

अब इलेक्ट्रिक स्कुटर दर्ता नगरी चलाउन नपाउने
अब इलेक्ट्रिक स्कुटर दर्ता नगरी चलाउन नपाउने

सरकारले इलेक्ट्रिक स्कुटर दर्ता नभइ चलाउन नपाइने नियम कडा बनाएको छ । यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई परिपत्र गरेर इलेक्ट्रिक स्कुटर दर्ता नभइ चलाउन नपाइने व्यवस्था गरेको हो । विभागले सडकमा गुड्ने सबै सवारीसाधनहरू दर्ता नभइ चलाउन नपाइने भन्दै ट्राफिकलाई परिपत्र...

लाभका लागि वास्तु विचार
लाभका लागि वास्तु विचार

ठुलो लागतको पसलले ब्याज पनि धान्न सकेन भने मानिस चिन्तित हुन थाल्छन् । सहरका ६० प्रतिशत पसल चौबाटो वा चोकमै केन्द्रित हुन्छन् भने ससाना गल्लीमा पनि रहेका हुन्छन् । हरेक पसलेले पसलमा दैनिक रूपमा सरसफाइ गरी धूप सल्काएर व्यवसायलाई ईश्वरको...

जापानको नारिता विमानस्थलको सुरक्षामा रोबोट
जापानको नारिता विमानस्थलको सुरक्षामा रोबोट

जापानको नारिता विमानस्थलको सुरक्षा जिम्मा रोबोटलाई दिइने भएको छ । मध्य टोकियोमा रहेको विमानस्थलमा १.२ मिटर उचाइका चारवटा रोबोट प्रयोग गर्न लागिएको अधिकारीहरुले जनाएका छन् । रोबोटमा ३६० डिग्रीको हिसाबमा निगरानी गर्ने क्यामेरा जडान गरिनेछ । रोबोटबाट सुरक्षा निगरानी बढाइने...

चीनमा नास्तिकमात्रै बन्न सक्छन् कम्युनिस्ट पार्टीको सदस्य
चीनमा नास्तिकमात्रै बन्न सक्छन् कम्युनिस्ट पार्टीको सदस्य

तपाईंलाई थाहा छ, चीनमा नास्तिकमात्रै सत्तारुढ कम्युनिस्ट पार्टीको सदस्य बन्न सक्छन् । नास्तिक देश चीनमा पाँचवटा धर्म बौद्ध, क्याथोलिसिजम, प्रोटेस्टेन्टिजम, दाओइजम र इस्लामलाई मान्यता दिइएको छ । तर, पार्टीको सदस्य बन्न कुनै पनि धर्ममा आबद्ध हुन पाइँदैन । कम्युनिस्ट पार्टीले...

आफ्नै अपहरणको नाटक गरी बाबुुुसँग फिरौती असूली
आफ्नै अपहरणको नाटक गरी बाबुुुसँग फिरौती असूली

रुपन्देहीमा एक युवकले आफ्नै अपहरणको नाटक गरी बाबुसँग फिरौती रकम लिएको खुलेको छ । सो रहस्य बाहिर आएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ती युवकलाई पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ का जोखन मोहमद कमालुद्दिन मुसलमानले अपहरणमा परेको नाटकमा बाबुसँग...

जर्मनीमा पाँच सिट भएको उड्ने ट्याक्सी सार्वजनिक
जर्मनीमा पाँच सिट भएको उड्ने ट्याक्सी सार्वजनिक

जर्मनीको लिलियम कम्पनीले विश्वमै पहिलो उड्ने पाँच सिटयुक्त ट्याक्सी सार्वजनिक गरेको छ । गत महिना नमुना परीक्षणका क्रममा ट्याक्सी उडेर अवतरण हुन सफल भएपछि कम्पनीले व्यावसायिक उत्पादन गरी सार्वजनिक गरेको हो । विद्युतबाट चल्ने उक्त ट्याक्सीसँग ६० मिनेटमा ३०० किलोमिटरको...