fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ सुदूरपश्चिम

कोभिड-१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु
कोभिड-१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण (कोभिड-१९) बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका छन् । यस्तै बझाङ, अछाम र बाजुरामा दुई/दुई तथा कञ्चनपुर, डोटी, दार्चुला र...

पोखरी बनाएर पनि पानी नभर्दा हजारौँ हेक्टर खेतीयोग्य जमिन सात महिना बाँझै
पोखरी बनाएर पनि पानी नभर्दा हजारौँ हेक्टर खेतीयोग्य जमिन सात महिना बाँझै

सिँचाइ गर्नका लागि बनाइएको पोखरीमा पानी नहुँदा डडेल्धुराको नानीभटगाउँका कृषकले समस्या भएको बताएका छन् । अमरगढी नगरपालिका ७ नानीभटगाउँका ३० घर परिवारका लागि २०७२ सालमा पोखरी निर्माण गरिए पनि अहिलेसम्म पानी नहुँदा अन्नबाली र तरकारीखेती गर्न समस्या भएको स्थानीयबासी शेर...

प्रधानमन्त्री रोजगार कार्यक्रम : सूचीकृतको संख्यामा वृद्धि
प्रधानमन्त्री रोजगार कार्यक्रम : सूचीकृतको संख्यामा वृद्धि

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाको दशरथचन्द नगरपालिकामा गत वर्षभन्दा बढी जना रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआइएस) मा सूचीकृत भएका छन् । गत वर्ष एक हजार एक सय दुई जना सूचीकृत भएकामा यस वर्ष उक्त संख्या बढेर एक हजार छ सय...

विपन्न परिवार भन्छन् : दसैँ कसरी टार्ने ?
विपन्न परिवार  भन्छन् : दसैँ कसरी टार्ने ?

टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिए । दसैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी मागे र कुटाउनका लागि पल्लो गाउँमा रहेको मिल निस्के । दसैँमा छोराछोरीलाई खुवाउने अन्नको जोहो गर्न धनकला हतारमै...

कैदीबन्दीलाई बडादसैँ मनाउन ‘खसी’
कैदीबन्दीलाई बडादसैँ मनाउन ‘खसी’

कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादसैँ मनाउनका लागि खसी उपलब्ध गराइएको छ । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दसैँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ । गाउँपालिकाका अध्यक्ष मदनसेन...

कोरोनाबाट जोगिएर दसैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह
कोरोनाबाट जोगिएर दसैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दसैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दसैँ मनाउन सबै नागरिकलाई अनुरोध गरेका छन् । दसैँका नाममा जताततै भीड गर्ने, हुल बाँधेर रमाइलो गर्ने जस्ता कार्य...

कैलाली र कञ्चनपुरका नौ उद्योगलाई कारबाही
कैलाली र कञ्चनपुरका नौ उद्योगलाई कारबाही

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दसैँतिहारलाई लक्षित गरी कैलाली र कञ्चनपुरका खाद्य उद्योगहरुको अनुगमन गर्ने क्रममा नौवटा उद्योगलाई खाद्य ऐनबमोजिम कारबाहीको दायरामा ल्याएको छ । दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा हल्का पेयपदार्थ उत्पादन गर्ने उद्योगहरुको अनुगमन...

शहीद भीमदत्तका नाममा आदर्श बस्तीको काम सुरु
शहीद भीमदत्तका नाममा आदर्श बस्तीको काम सुरु

अमरगढी नगरपालिका २ स्थित शहीद भीमदत्त पन्तको कारीगाउँलाई आदर्श बस्तीका रुपमा विकास गर्न अमरगढी नगरपालिका अग्रसर भएको छ । नगरपालिकाले शहीद पन्त जन्मेको कारीगाउँलाई आदर्श बस्तीका रुपमा विकास गर्न काम सुरु गरेको हो । ‘कि जोत हलो, कि त छोड...

सुदूरपश्चिम प्रदेश : स्वरोजगारका लागि ७८ हजारको आवेदन
सुदूरपश्चिम प्रदेश : स्वरोजगारका लागि ७८ हजारको आवेदन

सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालनमार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाले आवेदन गरेका छन् । कोरोनाबाट प्रभावित तथा रोजगारी गुमाइ स्वदेश फर्किएका करिब नौ हजार युवालाई कृषि तथा पशुपालनमार्फत स्वरोजगार बनाउने भन्दै प्रदेश सरकारले इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको...

प्रहरी हत्याका ७ अभियुक्त सार्वजनिक
प्रहरी हत्याका ७ अभियुक्त सार्वजनिक

स्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असइ) गोविन्द बिकले तस्करी रोक्न खोजेपछि उनको हत्या गरेको अभियुक्तहरुले स्वीकार गरेका छन् । तस्कर समूहले योजनावद्ध ढंगले असई र जवानलाई नियन्त्रणमा लिएर घरेलु हतियार लाठी र कोदालो (फरुवा) प्रहार गरेर हत्या...