fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ सुदूरपश्चिम

सरकार ! गुजाराका लागि कहिलेसम्म भारत पस्नू ?
सरकार ! गुजाराका लागि कहिलेसम्म भारत पस्नू ?

  बर्खे खेती सकिएसँगै प्रदेश ७ का जिल्लाबाट रोजगारीका लागि भारत जाने क्रम बढेको छ । खेतीबाट मात्र गुजारा चलाउन कठिन हुने भएपछि उनीहरू रोजगारीका लागि भारत जाने गरेका हुन् । कैलालीको गौरीफन्टा नाकाबाट मात्रै दैनिक एक हजारभन्दा धेरै नेपाली...

नदीमा बगेर महिलाको मृत्यु
नदीमा बगेर महिलाको मृत्यु

  सुर्नया नदीमा बगेर शुक्रबार बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–४ बगारकी ३५ वर्षीया सकुन्तला महता रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शिवनाथ गाउँपालिका–२ बारसी भन्ने ठाउँमा घाँस काट्न जान नदी तर्ने क्रममा...

कैलालीका नदीबाट अवैधरूपमा ढुंगा-गिट्टी उत्खनन
कैलालीका नदीबाट अवैधरूपमा ढुंगा-गिट्टी उत्खनन

  नदीजन्य पदार्थ उत्खनन असारदेखि नै बन्द भए पनि नियमनकारी निकायको मौनताका कारण कैलालीमा अवैध रुपमा बालुवा, गिट्टी र ढुङ्गा उत्खनन भइरहेको छ । कैलालीका नदीबाट दिन-रात निर्वाध रुपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको हो । खुटिया नदीबाट दिउँसै नदीजन्य पदार्थ...

नगर प्रमुखले मनोमानी गरेको भन्दै घोडाघोडी नगरपालिकामा तालाबन्दी
नगर प्रमुखले मनोमानी गरेको भन्दै घोडाघोडी नगरपालिकामा तालाबन्दी

  घोडाघोडी नगरपालिका कैलालीका नगर प्रमुख ममताप्रसाद चौधरीले मनोमानी गरेको भन्दै नगरपालिका कार्यालयमा  तालाबन्दी गरिएको छ । नेपाल विद्यार्थी संघ नगर समितिले शिक्षा शाखा र निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको हो । नगर प्रमुख चौधरीले छलफल नै नगरी...

महाकाली नदीमा बगेर एक युवक बेपत्ता
महाकाली नदीमा बगेर एक युवक बेपत्ता

  दार्चुलाको ब्यास गाउँपालिका–१, बुदिमा महाकाली नदी तर्ने क्रममा एक युवक बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्यास गाउँपालिका–२, स्याँकुका नन्दु धामीका छोरा १८ वर्षीय रवि धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बिहान ८ बजेतिर बुदिबाट...

कैलालीको गुलरामा माइक्रोबस दुर्घटना, एकको मृत्यु, ११ घाइते
कैलालीको गुलरामा माइक्रोबस दुर्घटना, एकको मृत्यु, ११ घाइते

कैलालीको लम्की चुहा नगरपालिका-६ गुलरामा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नेपालगन्जबाट धनगढी जाँदै गरेको भे. १ ज ६८१ नम्बरको माइक्रोबसकोे ठक्करबाट लम्की चुहा-७, एकलघरुवाका साइकल यात्रुको मृत्यु भएको हो । मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा...

बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु
बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

बझाङको बित्थड चिर गाउँपालिका-१ की एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । खुल्मौरकी कलसादेवी बोहराको बिहान ९ बजे घाँस काट्न जाँदा भीरबाट लडेर मृत्यु भएको हो । बैतडीको सिगास गाउँपालिका-९, उदयदेव सामुदायिक वनको पन्धारा भीरबाट लडेर ३५ वर्षीया बोहराको...

विप्लव नेतृत्वको नेकपाका पोलिट्ब्युरो सदस्य ओम बर्दियाबाट पक्राउ
विप्लव नेतृत्वको नेकपाका पोलिट्ब्युरो सदस्य ओम बर्दियाबाट पक्राउ

  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन बर्दियाबाट पक्राउ परेका छन् । बर्दियामा मंगलबार पक्राउ परेका पुनलाई राति नै कैलाली ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनीविरुद्ध कैलालीको घोडाघोडी...

कञ्चनपुर घटनाका दोषीलाई कठघरामा उभ्याउ : आयोग
कञ्चनपुर घटनाका दोषीलाई कठघरामा उभ्याउ : आयोग

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय धनगढीले कञ्चनपुरमा बालिकाको बलात्कार तथा हत्याको घटनामा प्रहरी प्रशासनले गरिरहेका अनुसन्धान तथा कार्यको अनुगमन गरेको छ । आयोगका निर्देशक दीपकजंग ध्वज कार्कीको नेतृत्वको टोलीले सोमबार स्थलगत अनुगमनका क्रममा मृतकका आफन्त, स्थानीय बासिन्दा, प्रहरी, प्रशासनसँग...

चार वर्षीय नाबालक छोराको हत्या
चार वर्षीय नाबालक छोराको हत्या

कैलालीको बर्दगोरीया गाउँपालिका–२ स्थित कुम्भिया गाउँमा एक महिलाले नाबालक छोराको हत्या गरेकी छन् । आफ्ना छोराको हत्यापछि उनले आफैँ आत्महत्या गरेकी छन् । ईलाका प्रहरी कार्यालय बौनियाका अनुसार २१ वर्षीया सीतादेवी डगौराले आफ्ना साढे चार वर्षका छोरा संकेतको हत्या गरेर...