fbpx
corona information

गृहपृष्ठ बागमती

प्रहरीलाई ढुंगा प्रहार गरेको अभियोगमा पक्राउ
प्रहरीलाई ढुंगा प्रहार गरेको अभियोगमा पक्राउ

लकडाउनको समयमामोटरसाइकल चलाई प्रहरीमाथि ढुंगासमेत प्रहार गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचपोखरी गाउँपालिका- ४ बस्ने २८ वर्षीय आकाश तामाङ र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल परियार रहेका छन् । लकडाउनको समयमा...

कोरोनाले मृत्यु भएकी महिलाको शिशु तथा आफन्तको रिपोर्ट नेगेटिभ
कोरोनाले मृत्यु भएकी महिलाको शिशु तथा आफन्तको रिपोर्ट नेगेटिभ

कोरोना भाइरस संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको शिशुसहित आफन्तको रिपोर्ट नेगेटिभ देखिएको छ । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण गत बिहीबार राति उपचारका क्रममा मृत्यु भएको थियो । मृतक महिलाको १३ दिनको शिशु, श्रीमान्...

धुलिखेल अस्पतालमा कोरोना भाइरसको लक्षण देखिएकी महिलाको मृत्यु
धुलिखेल अस्पतालमा कोरोना भाइरसको लक्षण देखिएकी महिलाको मृत्यु

कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएकी एक सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पतालमा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको छ । काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एकहप्ताअघि बच्चा जन्माएकी ती महिलामा कोरोना संक्रमणको आशंका अस्पताल सिल गरिएकाे हाे । मृतक सुत्केरी...

मदन-आश्रित स्मृति दिवस : दासढुंगादेखि गोलाघाटसम्म पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
मदन-आश्रित स्मृति दिवस : दासढुंगादेखि गोलाघाटसम्म पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

सत्ताइस वर्ष अघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनास्थल दासढुंगादेखि भण्डारीको शव भेटिएको गाजीपुर हुँदै गोलाघाटसम्मको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । २०५० साल जेठ ३ गते...

रतुवा मृगको शिकार गरेको आरोपमा सात पक्राउ
रतुवा मृगको शिकार गरेको आरोपमा सात पक्राउ

गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारबाट मृगको शिकार गरेको आरोपमा सात जनालाई शुक्रबार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीयवासी मधु भुजेल, दुर्गाबहादुर भुजेल, खुमबहादुर माझी, डिबी सापकोटा, शिव रेग्मी, पूर्णबहादुर माझी र रोल्पा जिल्ला घर भइ सिउरेनीटार बस्दै आएका इन्द्रजित ओली...

नेकले बनाएको ‘डेलिभरी रोवोट’ अस्पताललाई हस्तान्तरण
नेकले बनाएको ‘डेलिभरी रोवोट’ अस्पताललाई हस्तान्तरण

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका प्राध्यापक तथा विद्यार्थीको टोलीले बनाएको ‘डेलिभरी रोवोट’ शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । रोवोट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतल टेकु काठमाडौंलाई हस्तान्तरण गरिएको हो । अस्पतालहरुमा नर्सहरुलाई बिरामीहरुलाई औषधि, पानी, खाना,...

चितवनमा कोरोना संक्रमितले मोटरसाइकल चढ्नै मानेका थिएनन्
चितवनमा कोरोना संक्रमितले मोटरसाइकल चढ्नै मानेका थिएनन्

मोटरसाइकल चढाएर अस्पताल लगिदिने आग्रहलाई कोरोना भाइरस संक्रमित एक व्यक्तिले अस्वीकार गरेका छन् । पैदलै भरतपुर कोरोना विशेष अस्पताल आएका ती व्यक्तिलाई बाटोमा मोटरसाइकल सवार एक जनाले अस्पताल पुर्‍याइदिन्छु भन्दा उनले त्यो आग्रहलाई अस्वीकार गरेका हुन् । भरतपुरको केन्द्रीय बस...

१ सय केजी चरेससहित २ जना पक्राउ
१ सय केजी चरेससहित २ जना पक्राउ

गजुरी गाउँपालिका- ५, दरिङगल खोलाको पुलबाट अवैध लागूऔषध चरेस करिब १ सय केजीसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका- ८, बिरहखर्क बस्ने ३७ वर्षीय टेक बहादुर तामाङ र सोही गाउँपालिका महादेवखर्क बस्ने ३७...

चितवनमा रहेका ७५ जनाले भारत फर्कन नाम दर्ता गराए
चितवनमा रहेका ७५ जनाले भारत फर्कन नाम दर्ता गराए

जिल्लामा रहेका ७५ जना भारतीयले घर फर्कन चाहेको भन्दै नाम दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले फर्कन चाहने भारतीयलाई नाम दर्ता गर्न सूचना जारी गरेको थियो । आइतबार दिनको तीन बजेसम्म नाम टिपाउन भनिएकोमा सो सङ्ख्यामा नाम दर्ता...

जमुना एकेडेमीका प्रधानाध्यापकको हत्या, एक पक्राउ
जमुना एकेडेमीका प्रधानाध्यापकको हत्या, एक पक्राउ

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङमा शनिबार निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ । गङ्गा–जमुना एकेडेमीका प्रधानाध्यापक ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले छिमेकी ३१ वर्षीय भीमसेन बुढाथोकीलाई आज गिरफ्तार गरेको छ ।विद्यालय बिदा...