fbpx
corona information

गृहपृष्ठ बागमती

भक्तपुरका कैयौं बस्ती डुबानमा : ३ को मृत्यु, १५ घर भत्किए
भक्तपुरका कैयौं बस्ती डुबानमा : ३ को मृत्यु, १५ घर भत्किए

  अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा विनाश निम्त्याएको छ । बाढीले कतिपय बस्ती डुबानमा परे भने पहिरो र बाढीका कारण मानवीय क्षतिसमेत भएकाे छ । घर, टहरा, गोठ, पशुपक्षी र चौपाया बगाइएको मात्र हैन...

राजधानीमा १६ वर्षयताकै भारी वर्षा, अब पालाे पूर्वकाे !
राजधानीमा १६ वर्षयताकै भारी वर्षा, अब पालाे पूर्वकाे !

गएको २४ घण्टामा राजधानीमा भारी वर्षा भएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार ९३.६ मिलिमिटर पानी राजधानीमा परेको छ । यो विगत केही वर्षयताकै उच्च मापन हो । यसअघि सन् २००२ मा १७७ मिलिमिटर पानी मापन गरिएको थियो । गत...

राजपा विवाद मिल्यो, महन्थ ठाकुर संसदीय दलको नेता बन्ने पक्का
राजपा विवाद मिल्यो, महन्थ ठाकुर संसदीय दलको नेता बन्ने पक्का

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा संसदीय दलको नेता चयनको विषयमा चर्किएको विवाद मिलेको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर नै संसदीय दलको नेता बन्ने पक्का भएको छ । तर, औपचारिक निर्णय शनिबार बस्ने अध्यक्ष मण्डलको बैठकले गर्नेछ । ‘आउँदो...

अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलन साउन ११ मा
अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलन साउन ११ मा

इन्फरर्मेसन सेक्युरिटी रेस्पोन्ट टिम नेपाल (एनपीसर्ट) नामक संस्थाले आगामी साउन ११ देखि अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन २०१८ को आयोजना गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा संस्थाले दिएको जानकारीअनुसार अस्टे«लिया, चीन, भारतलगायत विश्वका विभिन्न १० मुलुकले भाग लिनेछ । साइबर सुरक्षाको...

सूर्यविनायकमा चिडियाखाना विस्तारको तयारी
सूर्यविनायकमा चिडियाखाना विस्तारको तयारी

सदर चिडियाखाना भक्तपुरस्थित सूर्यविनायकमा विस्तारको तयारी भएको छ । जावलाखेलको सानो क्षेत्रमा रहेको चिडियाखाना सूर्यविनायकको ठूलो क्षेत्रफलमा पनि फैलने सदर चिडियाखानाले जनाएको छ । सूर्यविनायक जङ्गलमा प्राणी उद्यान केन्द्रका रुपमा राखिने सदर चिडियाखानाका प्रमुख चीरञ्जीवी पोखरेलले बताए । जावलाखेलमा भन्दा...

ट्रिप्परको ठक्करबाट १ को मृत्यु, १ घाइते
ट्रिप्परको ठक्करबाट १ को मृत्यु, १ घाइते

भक्तपुरबाट काठमाडौँ आउँदै गरेको बा. ४ ख ८७२५ नम्बरको ट्रिप्परले बा. ८५ प ७१६ नम्बरको मोटरसाइकललाई जडीबुटीमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा परी भक्तपुरको सल्लाघारी बस्ने रोयल सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।...

ललितपुर महानगरको बजेट चार अर्ब ५१ करोड
ललितपुर महानगरको बजेट चार अर्ब ५१ करोड

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चार अर्ब ५० करोड ७२ लाख ८७ हजारको बजेट प्रस्ताव गरेको छ । महानगरपालिकाले सोमबार आयोजना गरेको नगरसभामा बजेट प्रस्तुत गर्दै महानगरकी उपप्रमुख गीता सत्यालले सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक स्रोत, सडक...

जापानीले रोपे चाँगुनारायणमा १७ हजार बिरुवा
जापानीले रोपे चाँगुनारायणमा १७ हजार बिरुवा

चाँगुनारायणमा चाँपको जंगल बनाउन चाहने जापानी नागरिकको एक समूहले पाँच वर्षमा १७ हजार बिरुवा रोपेको छ । जापानको योकोहामा सिटी विश्वविद्यालय, यामादा माहुरी फार्म र चाँगुनारायण सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा ‘मियावाकी’ विधिबाट शनिबार चाँगुनारायण मन्दिर नजिकको सामुदायिक वनमा...

खेलकुद क्षेत्रको पनि सिन्डिकेट हटाइन्छ : गृह मन्त्री थापा
खेलकुद क्षेत्रको पनि सिन्डिकेट हटाइन्छ : गृह मन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले खेलकुद क्षेत्रमा समेत सिन्डिकेट रहेको भन्दै त्यसलाई हटाइने बताएका छन् । नेपाल मगर खेलकुद संघले आयोजना गरेको मगर खेलाडी सम्मान तथा सांस्कृतिक कार्यक्रममा गृहमन्त्री थापाले केही व्यक्ति र समूहले खेलकुद क्षेत्रमा सिन्डिकेट चलाउन खोजेको भन्दै त्यो स्वीकार्य...

रामपुर क्याम्पसमा ६ वर्षपछि पढाई शुरु
रामपुर क्याम्पसमा ६ वर्षपछि पढाई शुरु

त्रिभुवन विश्वविद्यालयले छ वर्षपछि रामपुर क्याम्पसमा पुनः पढाई शुरु गरेको छ । पश्चिम चितवनको रामपुरमा रहेको जग्गा र संरचना कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) लाई दिने निर्णय सरकारले गरेसंँगै रामपुरमा त्रिविको पढाई रोकिएको थियो । त्रिवि र एएफयुबीचको विवादका...