fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रदेश १

लिम्बू समुदायमा ‘भाषा र संस्कृति’ प्रतिको प्रेम
लिम्बू समुदायमा ‘भाषा र संस्कृति’ प्रतिको प्रेम

पूर्वी नेपालमा लिम्बू भाषीले झन्डै एक दशकदेखि राज्यको लगानीबिना कक्षा १ देखि ७ सम्म र ११, १२ मा लिम्बू भाषा पठनपाठन गराएर भाषा र संस्कृतिप्रति प्रेम देखाइरहेका छन् । आफ्नो भाषा र लिपिलाई जोगाउन राज्यको लगानीबिना विद्यालयमा पठनपाठन गराइरहेका छन्...

कम्पोस्ट मल र बायोग्यास प्लान्टको काम सुरु
कम्पोस्ट मल र बायोग्यास प्लान्टको काम सुरु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कम्पोस्ट मल र बायोग्यास प्लान्टको काम सुरु भएको छ । सरकारले दिने विशेष अनुदान ३ करोड ३२ लाख रुपैयाँको लागतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा–२ सोल्मामा कम्पोस्ट मल र बायोग्यास प्लान्टको काम सुरु गरिएको हो । विशेषगरी...

प्रदेश १ ले ल्यायो ४२ अर्ब २० करोडको बजेट
प्रदेश १ ले ल्यायो ४२ अर्ब २० करोडको बजेट

प्रदेश १ ले आइतबार बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले प्रदेश सभामा ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैँयाको बजेट सार्वजनिक गरेका हुन । कृषि उद्योग पर्यटन शिक्षा स्वास्थ्य तथा भौतिक पूर्वाधारलाई आर्थिक...

शैक्षणिक शब्दकोश निर्माण गरिँदै
शैक्षणिक शब्दकोश निर्माण गरिँदै

मातृभाषा शिक्षणमा सहयोग पुर्‍याउने उद्देश्यसहित पाँचथरमा नेपाली, लिम्बू र अंग्रेजी भाषाको शैक्षणिक शब्दकोश बनाइने भएको छ । शब्दकोश निर्माणका लागि प्रारम्भिक कार्य सुरु भएको छ । भाषा आयोग र फिदिम नगरपालिकाको सहयोगमा शब्दकोश बन्न लागेको हो । शब्दकोश निर्माणका लागि...

नदीजन्य पदार्थ उत्खननमा रोक
नदीजन्य पदार्थ उत्खननमा रोक

झापाको अर्जुनधारा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएकोे छ । नगरपालिकाले सूचना सार्वजनिक सूचना प्रकाशित गरेर असार १ गतेदेखि भदौ ३० गतेसम्म नदीजन्य पदार्थ उत्खननमा पूर्ण रूपमा रोक लगाएको हो । यदि सूचनालाई बेवास्ता गरी कसैले नदीजन्य पदार्थ उत्खनन गरेको...

पुरस्कार रकमबाट विद्यार्थीलाई पोसाक वितरण
पुरस्कार रकमबाट विद्यार्थीलाई पोसाक वितरण

विराटनगरका पत्रकार शंकर खरेलले शनिबार विपन्न विद्यार्थीहरुलाई पोसाक वितरण गरेका छन् । खरेलले आफूलाई कदर गर्र्दे मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, दाहाल प्रतिष्ठानलगायतले पुरस्कृत गरेको रकमबाट विपन्न विद्यार्थीहरुलाई पोसाक वितरण गरेका हुन् । पुरस्कारवाट प्राप्त ६० हजार रुपैयाँ पत्रकार...

विराटनगरलाई हरियाली बनाउने अभियानको सुरुवात
विराटनगरलाई हरियाली बनाउने अभियानको सुरुवात

चौतर्फी एकसाथ भइरहेको विकास निर्माणको कामले विराटनगर धुलाम्मे बनेको छ । धुवाँ, धुलोले आजित विराटनगरको पुष्पलालचोकबासीले भने आफ्नो चोकलाई हरियाली बनाउने अभियान सुरु गरेका छन् । नगरक्षेत्रको उत्तरी सिमानामा रहेको उक्त चोकलाई हराभरा, स्वच्छ र सुन्दर बनाउन वृक्षारोपण अभियान सुरु...

सीप र संस्कारसहित प्रविधिमैत्री शिक्षा दिनुपर्छ : अध्यक्ष पुरी
सीप र संस्कारसहित प्रविधिमैत्री शिक्षा दिनुपर्छ : अध्यक्ष पुरी

निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का केन्द्रीय अध्यक्ष टिकाराम पुरीले सीप र संस्कारसहित प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताएका छन् । प्याब्सन विराटनगरले आयोजना गरेको ‘प्याब्सन आँगन’ प्रतियोगिताको विराटनगरमा शनिबार भएको अडिसन राउन्डको उद्घाटन सत्रमा पुरीले विश्व सामुदायसँग प्रतिस्पर्धा गर्न...

विराटनगरका युवाको उदाहरणीय काम, प्रचण्ड गर्मीमा जुस वितरण
विराटनगरका युवाको उदाहरणीय काम, प्रचण्ड गर्मीमा जुस वितरण

केही दिनयता प्रचण्ड गर्मी बढेपछि विराटनगरका युवाले सर्वसाधारणलाई जुस वितरण गरेका छन् । विराटनगर युवाशक्तिमा आबद्ध उनीहरुले दिउँसो विराटनगरको तापक्रम अत्यधिक बढेपछि बजारमा हिँड्ने यात्रु र सर्वसाधारणलाई जुस वितरण गरेका हुन् । गर्मी सुरु भएयता विराटनगर मेनरोडस्थित एन आइसि एसिया...