fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रदेश

ताल बाराही मन्दिरमा कोजाग्रत मेला
ताल बाराही मन्दिरमा कोजाग्रत मेला

पोखरास्थित फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमाको मेला लागेको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) का दिन सो मन्दिरमा पूजा गर्ने तथा दशैँमा प्रयोग गरिएको जमरा फेवाताल किनारामा सेलाउने प्रचलन छ । आजकै दिन मन्दिरमा...

बस र जीप जुध्दा एकको मृत्यु
बस र जीप जुध्दा एकको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु१च ७०४१ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ग१ख ४०२२ नंको यात्रुवाहक बस एकापसमा ठोक्किँदा जिप चालकको...

उदयपुरमा आमा छोरीको विभत्स हत्या
उदयपुरमा आमा छोरीको विभत्स हत्या

उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति आमा छोरीको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया सारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हो । आज बिहानमात्रै...

सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल
सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन अवस्थामा रहेका हुन् । सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको...

दार्चुलाको समृद्धि : दार्चुला-तिङ्कर सडक
दार्चुलाको समृद्धि : दार्चुला-तिङ्कर सडक

ब्यास गाउँपालिका–१ तिङ्करका ६१ वर्षीय पुरनसिँह तिङ्करीले नेपालतिरको बाटो भएर गाउँ आउतजावत नगरेको दुई दशक हुन थाल्यो । द्वन्द्वकाल अघिसम्म दार्चुला सदरमुकाम खलङ्गादेखि व्यासको तिङ्कर गाउँ जान नेपालकै बाटो भएर सजिलै पुगिन्थ्यो । पञ्चायतकालमा भारतीयले समेत प्रयोग गर्ने खलङ्गा–तिङ्कर गोरेटो...

शान्तिसुरक्षा प्रदेशको पहिलो सर्त : मुख्यमन्त्री राई
शान्तिसुरक्षा प्रदेशको पहिलो सर्त : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा एवं सुशासन प्रदेश सरकारको पहिलो सर्त रहेको बताएका छन् । प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय विराटनगर रानीद्वारा आज यहाँ ६४औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश शान्तिको मार्गमा...

रंगेली अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव, उपचारमा समस्या
रंगेली अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव, उपचारमा समस्या

चिकित्सकको अभावका कारण रंगेली अस्पतालमा बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा शल्यक्रिया गर्ने उपकरण भए पनि विशेषज्ञ चिकित्सक नहुँदा उपचार गर्न समस्या भएको हो । मोरङको पुरानो सदरमुकाम रंगेली बजारमा अवस्थित सो अस्पतालमा ६ शय्याको आइसियू र ३ शय्याको...

सर्पको डसाइबाट एकको मृत्यु, एक सिकिस्त
सर्पको डसाइबाट एकको मृत्यु, एक सिकिस्त

सर्पको डसाइबाट दाङमा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरी रहेका छन् । खेतमा मुसुरो छर्ने क्रममा बिहीबार ‘डुमिनी’ नामक विशालु सर्पको डसाइबाट घाइते भएका...

माङ्सेबुङमा पूर्वाधार विकासको काम तीव्र
माङ्सेबुङमा पूर्वाधार विकासको काम तीव्र

‘इलामको कर्णाली’ भनेर चिनिने माङ्सेबुङ गाउँपालिकामा पूर्वाधार विकासका कामले तीव्रता पाएको छ । सडक, खानेपानी, सिँचाई, पर्यटन पूर्वाधार लगायतका कामले तीव्रता पाएको हो । माङ्सेबुङ गाउँपालिकालाई प्रदेश सरकारबाट प्राप्त ८ करोड रुपैयाँ बढी बजेटका योजनाहरु अहिले कार्यान्वयनका चरणमा छन् ।...

‘जिम्मावाल’को दसैं केटाकेटीसँग
‘जिम्मावाल’को दसैं केटाकेटीसँग

टीकाको दिउँसो भेटिँदा मादी– ३, हाङ्लाफुङका श्यामबहादुर मझिया आँगनमा घाम तापिरहेका थिए । उमेरले ७० छेउका मझियाको चेहरामा दसैंको कुनै उत्साह देखिन्थेन । उनलाई दसैंको रौनकता र चटारोले नछोएको सहजै बुझिन्थ्यो । कुनै जमाना थियो, टीकाको दिन उनी खाजा खानसमेत...