fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रदेश

बिहे गर्ने उमेर नहुँदै गर्भपतन
बिहे गर्ने उमेर नहुँदै गर्भपतन

स्याङ्जामा बिहे गर्ने उमेरअगावै गर्भपतन गराउने किशोरीहरूको संख्या बढ्दै गएको छ । नेपालको कानुनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । यहाँ भने बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरूको संख्या यहाँ बढ्दै गएको पाइन्छ । गर्भपतन गराउनेमा विवाहित...

हुम्लाको कर्णाली नदीमा यात्रुबाहक जिप खस्यो
हुम्लाको कर्णाली नदीमा यात्रुबाहक जिप खस्यो

हुम्लाको कर्णाली नदीमा यात्रुबाहक जिप खसेको छ । खार्पुनाथ गाउँपालिका–५, बालुकुना स्थित कर्णाली नदीमा यात्रुबाहक जिप दुर्घटना भएको हो । जिपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमाललगायत सवार थिए । खार्पु मन्दिरबाट गाउँपालिकाको सदरमुकाम आउँदै गरेको लु. १ क ७१६६ नम्बरको...

घरेलु चप्पल उद्योगबाट ४५ हजारभन्दा बढी कमाइ
घरेलु चप्पल उद्योगबाट ४५ हजारभन्दा बढी कमाइ

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित अजम्बरीटोलका राजन विश्वकर्माले घरमै चप्पल उद्योग सञ्चालन गरेका छन् । वैदेशिक रोजगारीका क्रममा विसं २०५४ देखि साउदी र कतारमा दुई दशकभन्दा बढी समय बिताएका ४३ वर्षीय उनले अहिले उक्त उद्योगबाट मासिक ४५ हजार रुपैयाँभन्दा बढी...

बोनम्यारो पीडित निरजलाई आर्थिक सहयोग
बोनम्यारो पीडित निरजलाई आर्थिक सहयोग

बोनम्यारो रोगबाट पीडित बालकलाई जापानस्थित नवलपरासी समाजले आर्थिक सहयोग गरेको छ । कावासोती नगरपालिका–२ निवासी ११ वर्षीय बालक निरज गौडेलको उपचारका लागि रोजगारीका सिलसिलामा नवलपरासीबाट जापान गएका नेपालीहरुको उक्त समाजले ४ लाख २० हजार ५८६ रुपैयाँ प्रदान गरेको हो ।...

बुटवलमा खोज पत्रकारिता तालिम सुरु
बुटवलमा खोज पत्रकारिता तालिम सुरु

उत्तरदायी स्थानीय सरकारका लागि खोज पत्रकारिता कार्यशाला मंगलबारदेखि बुटवलमा सुरु भएको छ । सेयर कास्ट इनिसिएटिभ नेपाल र अमेरिकी दूतावासको संयुक्त आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको संयोजनमा सुरु भएको खोज पत्रकारिता कार्यशालामा रुपन्देहीका ४० पत्रकारको सहभागिता रहेको छ ।...

विद्यालय बाहिर बालबालिकामुक्त घोषित
विद्यालय बाहिर बालबालिकामुक्त घोषित

सिञ्जा गाउँपालिका वडा नम्बर १ स्थित मालिका माध्यमिक विद्यालयलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त घोषणा गरिएको छ । किर्डाक नेपाल जुम्ला र प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा गाउँपालिकाको आयोजनामा मालिका माविलाई सोमबार बालबालिकामुक्त समुदाय घोषणा गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला...

लिम्बू समुदायमा ‘भाषा र संस्कृति’ प्रतिको प्रेम
लिम्बू समुदायमा ‘भाषा र संस्कृति’ प्रतिको प्रेम

पूर्वी नेपालमा लिम्बू भाषीले झन्डै एक दशकदेखि राज्यको लगानीबिना कक्षा १ देखि ७ सम्म र ११, १२ मा लिम्बू भाषा पठनपाठन गराएर भाषा र संस्कृतिप्रति प्रेम देखाइरहेका छन् । आफ्नो भाषा र लिपिलाई जोगाउन राज्यको लगानीबिना विद्यालयमा पठनपाठन गराइरहेका छन्...

साना उद्योगमा उत्साहजनक लगानी
साना उद्योगमा उत्साहजनक लगानी

बाँके जिल्लामा घरेलु तथा साना उद्योगमा उत्साहजनक लगानी देखिएको छ । जिल्लामा पछिल्लो समयमा घरेलु तथा साना उद्योगमा घरेलु उद्योग थपिँदै गएका छन् । जिल्लामा घरेलु उद्योग थपिदै जाँदा लगानी गर्ने क्रम पनि बढ्दै गएको छ । राजनीतिक अस्थिरता र...

पोखरा क्षेत्रका गुठी संरक्षक पनि आन्दोलनमा
पोखरा क्षेत्रका गुठी संरक्षक पनि आन्दोलनमा

गुठी विधेयकको विरोधमा देशभर विरोध प्रदर्शन भइरहेका बेला पोखरा क्षेत्रका गुठी संरक्षकले पनि विधेयक फिर्ताको माग गरेका छन् । सोमबार पोखरा क्षेत्रका गुठी मठ–मन्दिर, गुम्वा विहार संघसंस्थाका प्रतिनिधिले विरोध प्रदर्शन गर्दै गुठी विधेयक फिर्ता लिन माग गरेका हुन् । पोखराको...