fbpx
Nepal Mediciti

गृहपृष्ठ राजनीति

सिरिया संकट र आणविक शक्ति सन्तुलनबारे बालबालिकाको बहस
सिरिया संकट र आणविक शक्ति सन्तुलनबारे बालबालिकाको बहस

काठमाडौ–विश्व यो वा त्यो निहुमा अशान्त छ । कतै न कतै युद्ध भएका छन् । द्वन्द्व भएका छन् । हिंसा भएका छन् । ति हिंसाको शिकार हुने मध्येमा पर्छन् बालबालिका । विश्वमा भइरहेका यस्ता समस्यालाई बालबालिकाले कसरी लिएका छन् ?...

विपन्न समुदायका विद्यार्थीको भर सामुदायिक विद्यालय
विपन्न समुदायका विद्यार्थीको भर सामुदायिक विद्यालय

कृष्ण दर्नाल । पाल्पा । पाल्पा जिल्लाको तानसेन नगरपालिका–६, कुन्सरेस्थित कुन्सरे आधारभूत विद्यालय आर्थिकरुपमा विपन्न समुदायका बालबालिकाले अध्ययन गर्ने पाठशाला बनेको छ । आर्थिकरुपमा सम्पन्न अन्य समुदायका बालबालिका निजी बोर्डिङ स्कुलमा पढ्न गएपछि सामुदायिक विद्यालय जनजाति, दलित र अल्पसंख्यक समुदायका...

बालश्रम न्यूनीकरण योजना ‘बालुवामा पानी’
बालश्रम न्यूनीकरण योजना ‘बालुवामा पानी’

नीरज गौतम । बाँके । बाँके जिल्लाका विभिन्न विद्यालयमा भर्ना भएका बालश्रमिकले विद्यालय छाड्ने क्रम बढ्दै गएको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायका पदाधिकारी सम्मिलित टोलीले जिल्लामा पटक पटक भएको संयुक्त अनुगमनबाट यो तथ्यांक बाहिर आए पनि न्यूनीकरणको ठोस...

ढुंगामाथि बालबालिका
ढुंगामाथि बालबालिका

सिन्धुलीको घ्याङलेक गाउँपालिका–५ बगरटोलका दलित बालबालिका खोलाको बगरको टहरोमा ढुंगामाथि बसेर पढ्दै । शिक्षिका बर्षा विकले विद्यालय व्यवस्थित नहुँदा बालबालिकालाई ढुंगामाथि बसालेर पढाउन बाध्य भएकी हुन् ।  रासस...

सामुदायीक बिद्यालय
सामुदायीक बिद्यालय

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल बिद्यार्थी संघले सामुदायिक बिद्यालय सुधारका लागि अभियान सुरु गरेको छ । राजनीतिक आन्दोलन समाप्त भएको निष्कर्ष सहित सामुदायिक बिद्यालय सुधारको अभियान सुरु गरेको बताइएको छ ।  काठमाडौंको पशुपति मित्र माविबाट सुरु गरिएको अभियानको सुरुमा तीन...

अक्षरा शैक्षिकप्रदर्शनी २०७४ आर्कषण केन्द्र ड्रोन
अक्षरा शैक्षिकप्रदर्शनी २०७४ आर्कषण केन्द्र ड्रोन

काठमाडौं - काँडाघारीस्थित अक्षरा स्कुलको कक्षा सात अध्यनरत विद्यार्थी केल्भिन संग्रौलाले तयार गरेको ड्रोन उडाएर अक्षरा शैक्षिक प्रदर्शनी २०७४ शुरु भयो । कलेजस्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर सफल उडान गरेतापनि सात कक्षाको विद्यार्थी आफैंले ड्रोन बनाएर उडाएको यो नै नेपालको...

कुपोषित बालबालिकालाई पोषणयुक्त लिटो
कुपोषित बालबालिकालाई पोषणयुक्त लिटो

भद्रपुर - तीनवटा नगरपालिकाबाहेक झापाका सबै स्थानीय निकाय पूर्ण खोपयुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा गाउँपालिका सबै पूर्णखोप घोषणा भइसकेको र नगरपालिकामा विर्तामोड, दमक र मेचीनगर नगरपालिका मात्र घोषणा हुन बाँकी...

दाजु बोकर स्कुल जान्छिन् बहिनी
दाजु बोकर स्कुल जान्छिन् बहिनी

धुवाँकोट –सुस्मिता बराम कक्षा २ मा पालुङटार नगरपालिका ५ को मदनेडाँडा मावि पढ्छिन् । उनी मात्र १० वर्षकी भइन् । तर उनको थाप्लोमा भने ठुलो जिम्मेवारी आइपरेको छ । आफूभन्दा दुई वर्ष जेठा दाजुलाई थोत्रो सलले पिठ्युँमा बोकेर स्कुल पुयाउनु...

विद्यार्थीले देखाइदिए स्मार्ट सिटीकाे नमूना
विद्यार्थीले देखाइदिए स्मार्ट सिटीकाे  नमूना

धरान-गत स्थानीय तह निर्वाचनको बेला प्रायःसबै दलको घोषणा पत्रमा धरानलाई स्मार्ट सिटी बनाउने बुँदा प्रमुखताका साथ राखिएको थियो । निर्वाचन सकिएको झण्डै ६ महिना बितिसक्यो, जनप्रतिनिधिहरुले चुनावअघि आफुहरुले नै भनेको स्मार्ट सिटि कस्तो हो भनेर कुनै भेउ पाउन सकेका छैनन्...

अपहरण गरिएका बालकको सकुशल उद्धार
अपहरण गरिएका बालकको सकुशल उद्धार

नवलपरासी- नेपाल भारत सीमा क्षेत्रबाट अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार भएको छ । गत बिहीबार अपहरणमा परेका सात वर्षीय बालक आयुस निगमलाई नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको संयुक्त विशेष पहलमा सकुशल उद्धार गरिएको हो । नवलपरासी (बर्दघाट सुस्ता...