fbpx
Nepal Mediciti

गृहपृष्ठ राजनीति

प्रदेश २ सरकार भ्रष्टाचारमा चुर्लुम डुब्यो : प्रचण्ड
प्रदेश २ सरकार भ्रष्टाचारमा चुर्लुम डुब्यो : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रदेश २ सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । तत्कालीन माओवादी जनआन्दोलनको बलमा स्थापित प्रादेशिक संरचानाअनुसार गठित प्रदेश सरकार जनताको नजिक भएर पनि जनताको माग र आवश्यकताअनुसारकाम...

नेता-कार्यकर्तालाई देउवाको प्रश्न- रूख खोई ?
नेता-कार्यकर्तालाई देउवाको प्रश्न- रूख खोई ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता कार्यकर्तालाई रुख खोई भन्दै प्रश्न गरेका छन् । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा चारतारे झन्डामात्र देखेपछि कांग्रेस सभापति देउवाले भने, 'अरु पार्टीको कार्यक्रममा झण्डासँगै चुनाव चिह्न पनि राखेको...

नेकपाले जनवर्गीय संगठनको नेतृत्व टुंग्यायो
नेकपाले जनवर्गीय संगठनको नेतृत्व टुंग्यायो

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले जनवर्गीय संगठनको इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले २८ वटा जनवर्गीय संगठनको इञ्चार्ज र सहइञ्चार्जको छिनोफानो गरेको हो । जसमध्ये ६ वटा जनवर्गीय संगठनको नेतृत्वमा वरिष्ठ नेता माधवकुमार...

राजसंस्थाप्रति प्रधानमन्त्रीको टिप्पणी- चिहानमा हड्डी फुकेजस्तो
राजसंस्थाप्रति प्रधानमन्त्रीको टिप्पणी- चिहानमा हड्डी फुकेजस्तो

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको उदारताबाट नहौसिन राजावादीहरुलाई चेतावनी दिएका छन् । आइतबार संसदमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, 'राजतन्त्र फर्कन्छ भन्ने विश्वास नलागेर सरकार मौन बसेको हो, त्यस्तो लागेको दिन संविधान र गणतन्त्रको रक्षाका...

नेकपाका विभागमा महिलालाई बेवास्ता, ३२ विभागमा दुई महिला
नेकपाका विभागमा महिलालाई बेवास्ता, ३२ विभागमा दुई महिला

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठकले ३२ विभागका प्रमुख, उपप्रमुख सर्वसम्मत टुंग्याउँदा दुई विभागको नेतृत्वमात्र महिलाले पाएका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले उद्योग तथा...

नेकपाको स्कुल विभाग ईश्वर पोखरेललाई, वामदेवलाई संगठन
नेकपाको स्कुल विभाग ईश्वर पोखरेललाई, वामदेवलाई संगठन

नेपाल कम्युनिस्ट पार्टी नेकपाले लामो रस्साकस्सीपछि स्कुल विभाग प्रमुखको टुंगो लगाएको छ । शुक्रबार बसेको नेकपा सचिवालय बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको हो । स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाललगायतका आठ नेताको...

प्रधानमन्त्री भन्छन्- ज्वरो आएर आराम गरेँ, हावा हालेर समाचार बन्यो
प्रधानमन्त्री भन्छन्- ज्वरो आएर आराम गरेँ, हावा हालेर समाचार बन्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्वरो आएर आराम गर्दा हावा हालेर समाचार बनेको भन्दै मिडियामाथि व्यंग्य गरेका छन् । आफ्नो स्वास्थ्य अवस्था बुझ्न पुगेका गृहजिल्ला झापाका जनप्रतिनिधि र कार्यकर्तासँग शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीले भने, 'म तन्दुरुस्त छु ।' प्रधानमन्त्री ओली स्वस्थ...

प्रदेश २ को नामकरणमा दलहरुको आ-आफ्नै रटान
प्रदेश २ को नामकरणमा दलहरुको आ-आफ्नै रटान

प्रदेश दुईको नामकरणका विषयमा दलहरुले आ-आफ्नै अडान दोहोर्याएका छन् । प्रदेश सरकार गठन भएको झण्डै २ वर्ष हुन लाग्दा पनि प्रदेशको राजधानी र नामकरण हुन सकेको छैन । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै नाम र राजधानीको प्रस्ताव दर्ता गाउन...

नेकपा सचिवालय बैठक बस्दै
नेकपा सचिवालय बैठक बस्दै

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि बिहीबार स्थगित भएको नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । विभागको नेतृत्व, पोलिटब्युरो गठनलगायत विषयमा मत नमिल्दा बैठकको...

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खत्री बर्खास्त
कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खत्री बर्खास्त

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खास्तगीमा परेका छन् । बैंकिङ कसुरमा दोषी ठहर भएसँगै मन्त्री खत्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खास्त गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खत्रीलाई बर्खास्त गरिएको निर्णयको जानकारी प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई पत्रमार्फत...