fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1
वाम गठबन्धन जनअनुमोदित भयो– अध्यक्ष दाहाल
वाम गठबन्धन जनअनुमोदित भयो– अध्यक्ष दाहाल

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जनताले वाम गठबन्धनलाई स्पष्टरुपमा अनुमोदन गरेको बताएका छन् । नेपाल देशभक्त गणतान्त्रिक मोर्चाले आज अध्यक्ष दाहालको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले भने, 'वाम गठबन्धन जनअनुमोदित भएकाले अब...

दुर्घटनामा दश घाइते
दुर्घटनामा दश घाइते

जीतपुर, कपिलवस्तु- बुद्धभूमि नगरपालिका वडा–२ कुन्दे खोला नजिक आज साँझ बस दुर्घटना हुँदा दश जना घाइते भएको छन् । बुटवलबाट पश्चिम कृष्णनगर जाँदै गरेको लु १ ख ९२८७ नंको बस तीव्र गतिका कारण अनियन्त्रित भई बाटो छेउमा पल्टिँदा सो दुर्घटना...

मोदीले फोन गरेर के भने ओली, दाहाल र देउवालाई?
मोदीले फोन गरेर के भने ओली, दाहाल र देउवालाई?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले यसको जानकारी दिएका हुन्। भारतीय मन्त्रालयमा आज आयोजित प्रेस बिफ्रिङको क्रममा रविशकुमारले यस्तो...

संगीतकार चन्द्रराज शर्माको निधन
संगीतकार चन्द्रराज शर्माको निधन

पुस ६, २०७४– लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी ७९ वर्षिय वरिष्ठ संगीतकार चन्द्रराज शर्मा राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको छ । झण्डै ९ सय गीतमा संगीत दिएका शर्मा संगीत शिरोमणी २०२२ सालमा रेडियो...

सिलवालविरुद्ध किर्तेमा मुद्दा दर्ता
सिलवालविरुद्ध किर्तेमा मुद्दा दर्ता

काठमाडौँ, ५ पुस (रासस) : ललितपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा नेपाल प्रहरी पूर्व नायब महानिरीक्षक नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको आरोपमा आज मुद्दा दर्ता भएको छ । सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी...

नौ घण्टापछि ग्यास उद्योगको आगो नियन्त्रणमा
नौ घण्टापछि ग्यास उद्योगको आगो नियन्त्रणमा

पर्सा, ५ पुस (रासस) : सुपर ग्यास प्रालि उद्योगमा लागेको आगो नौ घण्टापछि नियन्त्रणमा आएको छ ।   वीरगञ्ज उपमहानगरपालिकाको वडा नं २३ सुगौली विर्तामा रहेको सुपर ग्यासमा आज बिहान ६ बजेदेखि लागेको आगो अपराह्न २ बजे मात्रै नियन्त्रणमा लिन...

दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गरिँदै
दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गरिँदै

काठमाडौँ, ५ पुस (रासस):  नेपालले पहिलोपटक आफ्नै खर्चमा दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गर्ने भएको छ ।   यसभन्दा पहिले छिमेकी मुलुक भारत र चीनका विभिन्न कम्पनीले सगरमाथाको उचाइ मापन गरेपनि नेपालले सरकारीस्तरबाट पहिलोपटक मापन गर्न लागेको हो ।...

अधिकारका विषय अब मोबाइल एप्समा
अधिकारका विषय अब मोबाइल एप्समा

काठमाडौँ, ५ पुस (रासस) : मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपालले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकाबारे जनतालाई सुसूचित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ ।  मानव अधिकार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई लक्षित गरी ल्याइएको सो एप्समा आगामी दिनमा अन्य क्षेत्रलाई समेत...

वनभित्र निर्माण गरिएका घरटहरा हटाउन शुुरु
वनभित्र निर्माण गरिएका घरटहरा हटाउन शुुरु

जाजरकोट, ५ पुस (रासस) : जाजरकोटमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको छ । सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको हो । अतिक्रमण गरिएका घरटहरा आफैँ हटाउन पटकपटक गरेको सूचना अटेर...

पराजित पूर्व राजदूत धन्यवाद दिन गाउँगाउँमा
पराजित पूर्व राजदूत धन्यवाद दिन गाउँगाउँमा

जितपुर, कपिलवस्तु, ५ पुस (रासस) ः प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका नेपाली काँग्रेसका नेता तथा पूर्वराजदूत दीपकुमार उपाध्याय मतदातालाई धन्यवाद दिन यतिबेला गाउँ दौडाहामा व्यस्त हुनुहुन्छ । निर्वाचन कपिलवस्तु क्षेत्र नं १ मा उम्मेदवार बन्नुभएका उपाध्याय वामगठबन्धनका साझा उम्मेदवार चन्द्रपाणि खनाल...