fbpx
Nepal Mediciti
जुटखेतीको ओरालो यात्रा : ६० हजारबाट ६ हजार हेक्टरमा सीमित
जुटखेतीको ओरालो यात्रा : ६० हजारबाट ६ हजार हेक्टरमा सीमित

तराईका जिल्लामा बर्सेनि जुटखेती घट्दै गएको छ । जुट उत्पादनमा बर्सेनि घाटा व्यहोर्नु परेपछि अधिकांश कृषक पलायन भएका छन् । कुनै समय जुटखेतीका लागि उर्वर भनेर चिनिएका मोरङ, सुनसरी र झापा जिल्लामै अहिले जुटखेती गर्न छाडिएको छ । जुटले भाउ...

अमेरिकी भिसामा अझ कडाइ
अमेरिकी भिसामा अझ कडाइ

केही दिनअघि नेपालका चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेले अमेरिकामा हुने एक क्रिकेट टुर्नामेन्टमा भाग लिन जाने क्रममा भिसा आवेदन गरेपछि अमेरिकी दूतावासले सुरुमा उनलाई भिसा दिन अस्वीकार गरिदियो । सामाजिक सञ्जालमा उनले आफू अमेरिका लुक्न जान नलागेको भन्दै गुनासो गरेपछि...

कसरी काटियो भगवान् विष्णुको टाउको ?
कसरी काटियो भगवान् विष्णुको टाउको ?

नेपाल भ्रमण वर्ष सुरू हुन साढे चार महिना बाँकी छ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइरहँदा धार्मिक पर्यटकीय स्थल उजागर गर्न भने ध्यान दिएको पाइँदैन । नेपालको पर्यटन विकास पूर्वाधारका कारण नभई सोचाइका कारण प्रवर्द्धन हुन नसकेको...

‘करार कामदार’को कब्जामा नापी र मालपोत
‘करार कामदार’को कब्जामा नापी र मालपोत

जग्गाको कित्ताकाट, नापजाँचलगायतका कामले तपाईं मालपोत वा नापी पुग्नु भएको छ भने केही मानिसहरूले तपाईंलाई पहिला नै सहयोग गर्न यताउता गरेको पाउनु हुन्छ । नक्सा बनाउनेदेखि लालपुर्जा बनाउनेसम्म, कित्ताकाट्ट गराउनेदेखि कागजातका नक्कल उतार गर्नसम्म तिनले भूमिका खेल्छन्। तर, न ती...

विश्वभर ४९ करोड मानिसमा डेँगु, नेपालमा उच्च दरमा फैलिँदै
विश्वभर ४९ करोड मानिसमा डेँगु, नेपालमा उच्च दरमा फैलिँदै

डेँगुको संक्रमणले विश्व नै अछुतो रहन सकेको छैन । डब्लूटीओका अनुसार विश्वभर ४९ करोड मानिसमा डेँगुको संक्रमण देखिएको छ भने ४ अर्बभन्दा धेरै मानिस उच्च जोखिममा छन् । विश्वका १२८ देशमा भयावह अवस्थामा रहेको डेँगुको संक्रमण नेपालमा पनि दिनप्रतिदिन बढ्दै...

क्वारेन्टाइनमा फेरि निहुँ खोज्दै भारत
क्वारेन्टाइनमा  फेरि निहुँ खोज्दै भारत

हालै नेपालमा विषादी र क्वारेन्टाइन परीक्षणपछिमात्र विदेशबाट तरकारी तथा फलफूल आयात हुने व्यवस्था लागू भएपछि भारतले पुनः निहुँ खोजेको छ । यसअघि भारतीय दूतावासमार्फत नेपाललाई ठाडो निर्देशन दिएर परीक्षण रोकाउन सफल भएको भारतीय संस्थापन पक्षले सर्वोच्च अदालतका आदेशपछि सुचारु भएको...

यसरी प्रादुर्भाव भए भगवान् बूढानीलकण्ठ
यसरी प्रादुर्भाव भए भगवान् बूढानीलकण्ठ

बूढानीलकण्ठ भगवानको उत्पत्तिका सम्बन्धमा विभिन्न किंम्वदन्ती प्रचलनमा छन् । हिमवत् खण्डको नेपाल महिमा र हालका मठाधीश श्री १००८ स्वामी निगमानन्दको भनाइले इतिहासको आधिकारिकता झल्काउँछ । शिवपुरी जंगलको शिखर शिवपुरीमा राजा सूर्यकेतुको निवास थियो । उनले दैनिक बद्रीनाथ र केदारनाथको दर्शन...

सुनको मूल्यमा दिनदिनै कीर्तिमानी, यस्ता छन् ५ कारण
सुनको मूल्यमा दिनदिनै कीर्तिमानी, यस्ता छन् ५ कारण

नेपाली बजारमा साउनयताका २२ दिनमा सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले उकालो लागेको छ । साउन १ गते ६४ हजार ५ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन साउन २२ गते ६९ हजार ५ सय रुपैयाँ पुगेको हो ।...

सावधान ! जलभण्डार रित्तिँदा उपत्यका धसिँदैछ
सावधान ! जलभण्डार रित्तिँदा उपत्यका धसिँदैछ

काठमाडौं उपत्यकाको बढ्दो जनसंख्या र सहरीकरणसँगै यहाँ नियमित खानेपानीको आपूर्ति हुन नसक्दा भूमिगत पानीको दोहन बढ्न थालेसँगै उपत्यकाको तल्लो सतहमा खोक्रोपन बढ्न थालेको छ । यो क्रम बढ्दै जाँदा उपत्यका भासिने क्रम बढ्न थालेको विज्ञहरूले बताएका छन् । भूगर्भविद् डा....

पर्यटकको सत्कारका लागि कति तयार छ पोखरा ?
पर्यटकको सत्कारका लागि कति तयार छ पोखरा ?

पोखरा, गण्डकी प्रदेशको राजधानीभन्दा बढी पर्यटकीय नगरी भनेर चिनिन्छ । यसको मुख्य कारण हो- प्रकृतिका अनुपम उपहारले सजिएको यसको भू-वनोट । पोखराका तालतलैया, हिमशृंखला, हावापानी सबै प्रिय लाग्छन् । प्राकृतिक तालतलैयाले भरिपूर्ण पोखराका सेती नदीको खोंचदेखि पातले छाँगोसम्मले रोमाञ्चित बनाउँछन्...