fbpx
corona information
NICASIA BANK- Chait 15

सरकारद्वारा राहत बाँड्ने मापदण्ड जारी

अपांगता भएका समुदायप्रति उदासीन

reporter न्युज कारोबार

सरकारद्वारा राहत बाँड्ने मापदण्ड जारी
‘सूचना’को चक्करमा रन्थनिँदा
‘सूचना’को चक्करमा रन्थनिँदा

कोरोनाको त्रास फैलिएको तीन महिनाभन्दा बढी भइसक्यो । विश्वभर कोरोना फैलिएपछि भारतसहित विभिन्न देशमा रहेका करिब ४० लाख नेपाली (वैदेशिक रोजगार विभागको वार्षिक प्रतिवेदन २०७६ र नेपाल आप्रवासन प्रतिवेदन २०१९) को अवस्थाबारे नेपालमा चिन्ता बढ्नु स्वाभाविकै हो । त्यसकारण मैले...

राहत लीला
राहत लीला

मंगलबार बिहान काठमाडौं महानगरपालिकाका केही वडामा माइकिङ भयो । सरकारले राहत प्याकेज घोषणा गरेको पर्सिपल्टको माइकिङलाई लकडाउनका कारण हातमुख जोर्न धौ‑धौ भएकादेखि मौकामा केही भेला गर्न सकिन्छ कि भन्नेहरूसम्मले चासो नदिने कुरै भएन । माइकिङ पनि त्यसैका लागि थियो, 'काठमाडौं...

वडा कार्यालयमा विपन्नको विचल्ली
वडा कार्यालयमा विपन्नको विचल्ली

सरकारले श्रमिक र अन्य विपन्न वर्गका लागि स्थानीय तहमार्फत राहत दिने हचुवाका भरमा घोषणा गरेपछि काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरूमा राहत लिन विपन्नको भीड लाग्न थालेको छ । विपन्न र श्रमिक वर्गले आफ्नो नागरिता प्रमाणपत्रको फोटोकपी र घरबेटीको नागरिकताको फोटोकपी राखेर...

राहत लक्षित वर्गसम्म पुगोस्
राहत लक्षित वर्गसम्म पुगोस्

नेपाल सरकारले लकडाउनका कारण तल्लो वर्गका नागरिकहरूमा पर्नसक्ने असर कम गर्नका लागि आइतबार केही राहतको घोषणा गरेको छ, जसअनुसार विपन्न वर्गलाई स्थानीय तहमार्फत खाद्यान्न वितरण गर्ने, असंगठित क्षेत्रका श्रमिकहरूलाई ‘लकडाउन’ अवधिभर राहत उपलब्ध गराउनेदेखि औपचारिक क्षेत्रका श्रमिकहरूलाई रोजगारदाताले नै तलब...

विदेशमा रहेका नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ
विदेशमा रहेका नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ

नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमणका कारण विदेशमा रहेका कति नेपालीले ज्यान गुमाए भन्नेमा सरकारले अनभिज्ञता जनाएको छ । परराष्ट्र मन्त्रालयले कोरोनाभाइरसबाट विदेशमा रहेका नेपालीको अवस्थाबारे यकिन जानकारी नभएको  जनाएको हो । चीनको वुहानबाट डिसेम्बर ३१ देखि सुरू भएको कोरोनाभाइरसबाट विश्वभर...

लकडाउनले इन्टरनेटमा चाप, दैनिक ५०० जीबी ब्यान्डविथ खपत
लकडाउनले इन्टरनेटमा चाप, दैनिक ५०० जीबी ब्यान्डविथ खपत

कोरोना भाइरस (कोभिड–१९)को संकटबाट बच्नका लागि सरकारले लकडाउन गरेपछि त्यसको चाप अहिले इन्टरनेटमा परेको छ । आममानिसहरू समय काट्न, सूचना लिन, मनोरञ्जन गर्न फेसबुक, युट्युब, टिकटकजस्ता साइटहरूमा व्यस्त छन् । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूलाई बढ्दो चाप धान्न समस्यै उत्पन्न भइरहेको...

सरकारद्वारा क्वारेन्टाइन मापदण्ड जारी
सरकारद्वारा क्वारेन्टाइन मापदण्ड जारी

सरकारले कोरोना भाइरस महामारी (कोभिड–१९) बाट बच्न–बचाउनका लागि सम्भावित संक्रमण रोक्ने प्रयासस्वरुप ‘क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्ड' जारी गरेको छ । तत्कालै लागू गरिएको यो मापदण्डअनुसार कोभिड–१८ फैलिएको देशबाट आएका वा ती देशका ट्रान्जिट हुँदै आएका, यो रोग लागेका व्यक्तिसँग...

भ्रममा नपराैं, कोभिड-१९ संक्रमितको औषधि पत्ता लागेको छैन !
भ्रममा नपराैं, कोभिड-१९  संक्रमितको औषधि पत्ता लागेको छैन !

हालसम्म नेपालमा तीन जनालाई कोभिड–१९ देखापरेको छ । चीनको वुहानबाट नेपाल फर्केका एक ३१ वर्षिय विद्यार्थीलाई देखिएको २ महिनापछि फ्रान्सबाट आएकी एक १९ वर्षिय युवती र खाडी राष्ट्रबाट फर्किएका एक कामदारलाई उक्त रोग देखापरेको हो । विश्वभरि नै महामारीका रुपमा...

कोरोनाले बाँचे पनि खान नपाएर मर्ने डर
कोरोनाले बाँचे पनि खान नपाएर मर्ने डर

कोरोना भाइरस संक्रमणको जोखिमविरुद्ध उच्च सतर्कता अपनाउँदै सरकारले चैत ११ देखि १८ गतेसम्म लकडाउनको घोषणा गरेको छ । यस अवधिमा अत्यावश्यक सेवाबाहेक शैक्षिक संस्था, कलकारखाना, सरकारी कार्यालयहरु बन्द छन् । संक्रमणको जोखिम बढ्ने भन्दै सर्वसाधारणलाई घरभित्रै बस्न भनिएको छ ।...