fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ स्थानीय सरकार

वडा कार्यालयमा विपन्नको विचल्ली
वडा कार्यालयमा विपन्नको विचल्ली

सरकारले श्रमिक र अन्य विपन्न वर्गका लागि स्थानीय तहमार्फत राहत दिने हचुवाका भरमा घोषणा गरेपछि काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरूमा राहत लिन विपन्नको भीड लाग्न थालेको छ । विपन्न र श्रमिक वर्गले आफ्नो नागरिता प्रमाणपत्रको फोटोकपी र घरबेटीको नागरिकताको फोटोकपी राखेर...

राहत वितरणका लागि काठमाडौं महानगरपालिकाले बनायो मापदण्ड
राहत वितरणका लागि काठमाडौं महानगरपालिकाले बनायो मापदण्ड

काठमाडौं महानगरपालिकाले नोवेल कोरोनाभाइरस (कोभिड‑१९) संक्रमण रोक्न सरकारले लगाएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरणका लागि मापदण्ड बनाएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार बसेको त्रिचालिसौँ नगर कार्यपालिका बैठकले राहत वितरण मापदण्ड‑२०७६ पारित गरेको हो । कोरोनाभाइरस संक्रमण...

ताराखोला गाउँपालिका कर्मचारीको तलबको १० प्रतिशत कोरोना नियन्त्रण कोषमा
ताराखोला गाउँपालिका कर्मचारीको तलबको १० प्रतिशत कोरोना नियन्त्रण कोषमा

बागलुङको ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीले सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । कोभिड १९ बाट बच्नका लागि सरकारले घोषणा गरेको राहत कोषमा गाउँपालिकाका कर्मचारीले सहयोग गर्ने घोषणा गरेका हुन् । गाउँपालिकाका कर्मचारीले एक महिनाको...

स्थानीय तहको स्रोत परिचालन अत्यन्तै कमजोर
स्थानीय तहको स्रोत परिचालन अत्यन्तै कमजोर

देशमा अहिले तीन तहका सरकार छन्, तीनै तहका सरकारले विभिन्न नाम र शीर्षकमा धमाधम कर पनि उठाउने गरेका छन् । गत आर्थिक वर्षमा देशका धेरै वटा स्थानीय तहले कुखुराका अण्डादेखि खोलाको फट्के तरेको शीर्षकमा समेत कर उठाउने निर्णय गरेपछि व्यापक...

कैलालीका स्थानीय तहमा बढी खर्च देखाउने परम्परा कायमै
कैलालीका स्थानीय तहमा बढी खर्च देखाउने परम्परा कायमै

कैलालीका स्थानीय तहहरुले योजना कार्यान्वयनमा ढिलाई गरेको जिल्ला समन्वय समितिले जनाएको छ । आर्थिक वर्षका योजना कार्यान्वयनमा ढिलाई गरी वर्षको अन्तिममा योजना कार्यान्वयन गरी बढी खर्च देखाउने परम्परा कायमै रहेको जिल्ला समन्वय समिति कैलालीले जनाएको हो । स्थानीय तहमा पहिलो...

अधिकांश स्थानीय तहका वेबसाइटमा समस्या
अधिकांश स्थानीय तहका वेबसाइटमा समस्या

देशभरका अधिकांश स्थानीय तहका वेबसाइटमा समस्या देखिएको छ । बिहीबार बिहानदेखि स्थानीय तहका वेबसाइटमा समस्या देखिएको हो । काठमाडौं, ललितपुर महानगरपालिकालगायत देशभरका कुनै पनि स्थानीय तहका वेबसाइट अवरूद्ध छन् । वेबसाइट नखुलेको विषयमा अधिकांश स्थानीय तह बेखर छन् । झापाको...

वाणिज्य बैंक पुग्न बाँकी स्थानीय तह आठ मात्र
वाणिज्य बैंक पुग्न बाँकी स्थानीय तह आठ मात्र

देशभरका ७५३ स्थानीय तहमध्ये आठ स्थानीय तहमा मात्र वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुससम्ममा ७४५ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलिसकेका छन् । एक वर्षको अवधिमा देशका विकट पहाडी...

चाबहिल चोकमा राखिँदै स्थानान्तरण गर्न सकिने पुल
चाबहिल चोकमा राखिँदै स्थानान्तरण गर्न सकिने पुल

काठमाडौँ महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य सुरु गरेको छ । फलामबाट बन्ने यो पुल कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजार रुपैयाँमा निर्माण गर्न थालेको हो । निर्माण पक्षसँग गएको कात्तिक...

भ्रष्टाचारको ‘अखडा’ बन्दै स्थानीय तह
भ्रष्टाचारको ‘अखडा’ बन्दै स्थानीय तह

कर्णालीका स्थानीय तहमा जनप्रतिनिधिहरु नै भ्रष्टाचारमा प्रत्यक्ष संलग्न घटनाहरु बढ्दै गएका छन् । गत माघ १० गते जुनिचाँदे गाउँपालिका जाजरकोटका अध्यक्ष कृष्णबहादुर केसी र उपाअध्यक्षका श्रीमान आठ लाख रुपैयाँ घुस रकमसहित सुर्खेतमा पक्राउ परे । त्यस्तै दैलेख डुंगेश्वर गाउँपालिकाका वडाध्यक्ष...