fbpx
NIC ASIA- magh 1
सिरियामा सरकारी सेना र विद्रोहीबीच झडप, २ सयको मृत्यु
सिरियामा सरकारी सेना र विद्रोहीबीच झडप, २ सयको मृत्यु

सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इराकी सीमा नजिकै विगत तीन दिन यता भएका विद्रोही र सरकारी सेनाबीचको झडपमा कम्तीमा २०० जनाको मृत्यु भएको सिरियाली मानब अधिकारवादी समूहहरूले जनाएका छन् । झडपमा अमेरिकाको समर्थन प्राप्त सुरक्षाबलका ९२ जना सुरक्षाकर्मी सिरियाको पूर्वी...

लैंगिक हिंसाविरुद्धको र्यालीमा फ्रान्सेली राष्ट्रपतिको समर्थन
लैंगिक हिंसाविरुद्धको र्यालीमा फ्रान्सेली राष्ट्रपतिको समर्थन

महिला हिंसाविरुद्धको १६ दिने अभियान विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । त्यसैलाई लक्षित गरी युरोपमा पनि विभिन्न कार्यक्रमको आयोजना गरियो । फ्रान्सको पेरिसमा लैंगिक हिंसाविरुद्ध निकालिएको र्यालीमा ३०,००० भन्दा बढीको सहभागीता रहेको थियो । र्यालीको आयोजक क्यारोलिन डी हासका...

हिन्दू मन्दिर निर्माणको माग गर्दै अयोध्यामा हजारौँको प्रदर्शन
हिन्दू मन्दिर निर्माणको माग गर्दै अयोध्यामा हजारौँको प्रदर्शन

भारतको अयोध्या सहरमा सन् १९९२ मा प्राचिन मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै दशौँ हजार कट्टरवादी हिन्दू धर्माबलम्बीले आइतबार प्रदर्शन गरेका छन् । केशरी रङको कपडा लगाएका प्रदर्शनकारीमध्ये केहीले...

स्थानीय निर्वाचनमा ताइवानी राष्ट्रपतिको दल पराजित
स्थानीय निर्वाचनमा ताइवानी राष्ट्रपतिको दल पराजित

ताइवानका राष्ट्रपति साई इङ–वेनको दलडेमोक्रेटिक प्रोग्रसिभ पार्टी (डिपीपी) ले स्थानीय निर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेको छ । राष्ट्रपति साइले स्थानीय निर्वाचनमा आफ्नो दल डिपीपी को पराजयको जिम्मेवारी लिँदै दलको नेतृत्वबाट शनिबार राजिनामाको घोषणा गरेकी छन् । उनले अकस्मात गरेको राजिनामाको घोषणा...

सवारी दुर्घटनामा परी भारतमा १५ जनाको मृत्यु
सवारी दुर्घटनामा परी भारतमा १५ जनाको मृत्यु

भारतको कर्नाटकमा भएको सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । शनिबार भएको यात्रुबाहक बस दुर्घटनामा अन्य कयौँ घाइते भएका छन् । कर्नाटक राज्यको राजधानी बेङ्लुरुदेखि १०५ किलोमिटर टाढा घटना भएको बताइएको छ । दुर्घटना भएपछि बस नहरमा खसेको थियो...

बोको हरामको विद्युतीय धरापमा परेर ७० सैनिकको मृत्यु
बोको हरामको विद्युतीय धरापमा परेर ७० सैनिकको मृत्यु

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बोको हरामले राखेको विद्युतीय धरापमा परी ७० भन्दा बढी सुरक्षाकर्मी मारिएका छन् । केही दिनअगाडl भएको घटनामा परी उनीहरू मारिएको सैन्य अधिकारीहरूले शुक्रबार सिन्ह्वालाई जानकारी दिएका छन् । बोर्नोको मेलेटे क्षेत्रमा बोको हरामले सुरक्षाकर्मीहरूको टोलीलाई लक्षित गरेर...

व्यापारसम्बन्धी अमेरिकी आरोप चीनद्वारा अस्वीकार
व्यापारसम्बन्धी अमेरिकी आरोप चीनद्वारा अस्वीकार

चीनले व्यापारसम्बन्धी अमेरिकी आरोप अस्वीकार गरेको छ । गैरकानुनी गतिविधिबारे अमेरिकाले लगाएका आरोप चीनले कडा शब्दमा खण्डन गरेको हो । सञ्चारमाध्यमसँगको नियमित भेटघाटमा चीनको वाणिज्य मन्त्रालयले बिहीबार वासिङ्टनका आरोपहरु आधारहीन रहेको बताएको छ । योसँगै यी दुई मुलुकले एकअर्काविरुद्ध थप...

पाकिस्तानस्थित चिनियाँ दूतावासबाहिर आक्रमण, ५ जनाको मृत्यु
पाकिस्तानस्थित चिनियाँ दूतावासबाहिर आक्रमण, ५ जनाको मृत्यु

पाकिस्तानको कराचीमा रहेको चिनियाँ दूतावास बाहिर प्रहरी र विद्रोही समुहबीच गोली हानाहान भएको छ । शुक्रबार बिहान भएको आक्रमणमा २ प्रहरी र ३ विद्रोहीको मृत्यु भएको बीबीसीले जनाएको छ । प्रहरीले विद्रोहीको साथबाट हतियार र आत्माघाती बम समेत बरामद गरेको...

टर्कीका राष्ट्रपति र साउदीका युवराजबीच भेट हुन सक्ने
टर्कीका राष्ट्रपति र साउदीका युवराजबीच भेट हुन सक्ने

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई भेट्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् । अर्को हप्ता हुने जी–ट्वान्टीको शिखर सम्मेलनका क्रममा अर्जेन्टीनामा उनीहरुबीच भेटवार्ता हुन सक्ने टर्कीको राष्ट्रपतिका प्रवक्ताले बिहीबार बताएका छन् । दुई देशका बीचमा...

अष्ट्रेलियामा धुलोसहितको आँधी
अष्ट्रेलियामा धुलोसहितको आँधी

अष्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रमा धुलोसहितको आँधी आएको छ । धुलोसहितको आँधीका कारण आकाश पूरै पहेलो भएको छ र वायुप्रदुषण बढेको बीबीसीले जनाएको छ । जनस्वाथ्य अधिकारीहरुले बिहीबारसम्म सिड्नी आइपुग्न सक्ने भएकाले सचेत रहन सबैलाई आग्रह गरेका छन् । ५ सय किलोमिटर...