fbpx
Nepal Mediciti

गृहपृष्ठ मनोरञ्जन

गुरुकुल विराटनगरमा ‘शाश्वत’ मञ्चन हुँदै
गुरुकुल विराटनगरमा ‘शाश्वत’ मञ्चन हुँदै

आरोहण गुरुकुल विराटनगरमा साउन शनिबारदेखि ‘शाश्वत’ नाटक मञ्चन हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा साउन २५ गतेसम्म नाटक मञ्चन हुने गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । नाटकमा आम मान्छेको अन्तर्मनका भावनालाई धर्मशास्त्र र साहित्यसँग जोडेर देखाउने...

खर्च चाहिएको छ
खर्च चाहिएको छ

श्री नेपाल सरकार सम्बोधन गरेर तालुक मन्त्रालयमार्फत खर्च जुटाइदिन मैले एउटा निवेदन दर्ज गरेको छु त्यसउपर तत्काल निर्णय गरियोस् भन्ने मेरो माग छ   तिमीले नतिजा नआउने फाइलहरू केलाउने नाममा निन्द्रा गुमायौ पार्टी एकताको बैठकमा समय उडायौ अख्तियारलाई फाइल नखोल्ने...

ऐना र अनुहार
ऐना र अनुहार

प्रतिबिम्ब, दुरुस्त देखाउँछ आकृति मानव सभ्यताको, अगर देखाउने भए छायाँ यसले किन देखाउँदैन हृदयका कुना काप्चाहरू सन्देह छ मलाई यस्तादेखि सधैं नतमस्तक भएर उभिन्छु अनि हेर्छु यसमा आफ्नो प्रतिबिम्ब नियाल्छु यसमा मभित्रको अर्को मान्छे । अहँ ! देखाउन चाहँदैन यसले...

भानुजयन्ती मनाउँदै विश्वभरका नेपालीभाषी
भानुजयन्ती मनाउँदै विश्वभरका नेपालीभाषी

आज असार २९ गते । विश्वभरका नेपालीभाषीले आज २०६औं भानुजयन्ती मनाइरहेका छन् । नेपाल, भारत, भुटान, बर्मा, थाइल्यान्डलगायत देशमा रहेका नेपालीले आज भानुजयन्ती धुमधामसँग मनाइरहेका छन् । काम तथा अध्ययनका सिलसिलमा विश्वका विभिन्न देश पुगेका नेपालीले भानुभक्तलाई विशेष महत्व दिने...

हरिवंशको ‘बूढो हुन मन छैन’ सार्वजनिक
हरिवंशको ‘बूढो हुन मन छैन’ सार्वजनिक

हास्य कलाकार हरिवंश आचार्यले ‘बूढो हुन मन छैन गीत’ सार्वजनिक गरेका छन् । आचार्यले बुढेसकालमा हुने समस्यालाई शब्दमा उतारेर गीत बनाएका हुन् । गीतमा स्वर तथा अभिनय हरिवंशकै छ । उनले सामान्यभन्दा फरक स्वरमा गीत गाएका छन् । यो गीतमा...

झरीले रुझाउँदैन शासकको सिंहासन
झरीले रुझाउँदैन शासकको सिंहासन

किन रुझाउँदैन झरीले शासकको सिंहासन किन डुबाउँदैन बाढीले भ्रष्टाचारीको खेत   किन छ्यापिन्न सफेद मयल पोसमा सडकको हिलो सत्यवादी जनताको किन लाग्दैन पड्केलाई सराप अति भइसक्यो खतिको दिन अगाडि आइसक्यो अन्यायीलाई किन दिँदैनौ पशुपति तिमी सजाय ?   किन विषादी...

पोखरामा साउन १८ मा हेरिटेज अफ फेसन नेपाल
पोखरामा साउन १८ मा हेरिटेज अफ फेसन नेपाल

पर्यटकीय नगरी पोखरामा साउनको १८ गते हेरिटेज अफ फेसन नेपाल हुने भएको छ । एएसएपी इन्टरटेनमेन्टको प्रस्तुतिमा चितवन र पोखराका मोडलबीच उक्त कार्यक्रम साउनमा हुने बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । नेपालका विभिन्न जातजातिको पुख्र्यौली पहिरनदेखि...

द फ्लाइट : मानव तस्करीविरुद्धको कथा रंगमञ्चमा
द फ्लाइट : मानव तस्करीविरुद्धको कथा रंगमञ्चमा

परिवारको पुरानो ‘धन्दा’मै लाग्ने वा आफ्नो जीवनका अन्य आयामलाई पहिचान गर्ने भन्ने द्विविधामा रहेको प्रमुख पात्रबाट सुरु हुन्छ नाटक ‘फ्लाइट’ । गाउँको शक्तिशाली परिवारसँग उक्त पात्रको संघर्ष चल्छ । उसको मुक्तिको चाहना पूरा हुन पाइरहेको हुँदैन । ऊ बाहिर निस्कन...

लोक स्टारका स्टार : सहदेव
लोक स्टारका स्टार : सहदेव

एसएलसी दिएर गाउँमै दूध डेरी चलाइरहँदा काभ्रे नमोबुद्धका सहदेव कोइरालाका ओठमाथि जुँगाका रेखी भर्खर बस्दै थिए । गाउँमै केही गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित उनी स्वरोजगार बन्ने ध्याउन्नमा थिए । गाउँमा प्लस टु भन्दा माथिको अध्ययनका लागि गाउँमा अवसर थिएन ।...

म त मज्जाले घिउ खान्छु : शिल्पा शेट्टी
म त मज्जाले घिउ खान्छु : शिल्पा शेट्टी

अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै गर्दा जुन २१ मा संसारभर योगका कार्यक्रम आयोजना गरिएका थिए । हिजोआज योगको चर्चा हुँदा बलिउडलाई पनि जोड्ने गरिन्छ । योग दिवसको वरिपरि बलिउडका स्टारहरूले पनि योगसँग जोडिन र निरन्तर योग गर्न सर्वसाधारणलाई अपिल गरेका देखिन्छन्...