fbpx
Nepal Mediciti

गृहपृष्ठ मनोरञ्जन

रवि र अस्मिताद्वारा स्वरबद्ध ‘हामी किसानी’ युट्युवमा (भिडियाेसहित)
रवि र अस्मिताद्वारा स्वरबद्ध ‘हामी किसानी’ युट्युवमा (भिडियाेसहित)

गीतकार गोकर्ण रुपाखेती शर्माको ‘हामी किसानी’ यट्युवमार्फत सार्वजनिक भएको छ । नेपाल आइडलका विजेता रवि ओड र प्रतिस्पर्धी अस्मिता अधिकारीको स्वरमा रहेको गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो । माधवराज खरेलको निर्देशनमा बनेको भिडियोमा गोकर्ण रुपाखेती शर्मा, दिपक सुवेदी, राजन...

चलचित्र कलाकार संघमा रवीन्द्र खड्का
चलचित्र कलाकार संघमा रवीन्द्र खड्का

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा २१८ मत प्राप्त गर्दै खड्का विजयी भएका हुन् । खड्काका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गरिन् । संघको उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार तथा...

पपस्टार शाकिरा न्याय माग्दै अदालतमा
पपस्टार शाकिरा न्याय माग्दै अदालतमा

पपस्टार शाकिरा न्याय माग्दै बार्सिलोनास्थित अदालत पुगेकी छिन् । १४.५ मिलियन युरो कर छलीको आरोप अस्वीकार गर्दै शाकिरा अदालत पुगेकी हुन् । बिहीबार बार्सिलोनस्थित अदालत पुगेकी शाकिराले आफूमाथि लागेको आरोप झुटो भएको बताइन् । उनीमाथि सन् २०११ देखि २०१४ को...

सन्तोष लामाले ल्याए ‘मंसिर’
सन्तोष लामाले ल्याए ‘मंसिर’

गायक सन्तोष लामा नयाँ गीत लिएर आएका छन् । 'मंसिर' बोलको उनको गीत शुक्रबार युट्युबबाट सार्वजनिक भएको हो । गीतमा एउटा युवाले एउटी युवतीलाई इम्प्रेस गर्न गीत गाउने, नाच गान गाउने अनेक तरिकाहरु अपनाउँछ । तर, ऊ सफल हुँदैन ।...

कविता : तिमी अनि म
कविता : तिमी अनि म

म छु र त तिमी छौ । तिमी छौ र त म छु । मेरो मुटुको ढुकढुकी तिमी छौ र त धड्किएको छ । मैले पिएको पानी पनि तिमी नहुँदा अड्किएको छ । तिम्रै न्यानो आभाषले नै मनका शीतलहरहरु छलेको...

डाक्टर रोकाको ‘वान हन्ड्रेड एट पोइम्स’ विमोचन
डाक्टर रोकाको ‘वान हन्ड्रेड एट पोइम्स’ विमोचन

डा. यमबहादुर रोका पेसाले न्युरो सर्जन हुन् । विराटनगरमा कहलिएका यी डाक्टरले अब परिचय बदलेका छन्– कवि रोका बनेर । उनको पहिलो कविता कृति ‘वान हन्ड्रेड एट पोइम्स’ को पहिलो शृंखला बिहीबार राजधानीमा विमोचन गरिएको छ । पत्रकार सम्मेलन ढाँचामा...

आँधीको मनोरम नृत्य : अ पावरफुल ड्रामा
आँधीको मनोरम नृत्य : अ पावरफुल ड्रामा

शिल्पी थिएटरको ‘गोठाले नाटकघर’बाट बाहिरिँदै गर्दा अधिकांशको मुखबाट निस्कियो– ‘ह्वाट अ पावरफुल ड्रामा’ । किशोर–किशोरीको मनोविज्ञान र उनीहरुले भोगिरहेको जीवनमा आधारित नाटक ‘आँधीको मनोरम नृत्य’का केही दृश्य हुन पनि यति पावरफुल छन् कि जोकोही अभिभावक आफ्ना किशोरावस्थाका छोराछोरीलाई सम्झेर एकोहोरिनेछन्...

एकै झल्को तिमीलाई देख्न पाए हुन्थ्यो
एकै झल्को तिमीलाई देख्न पाए हुन्थ्यो

एकै झल्को तिमीलाई देख्न पाए हुन्थ्यो तिम्रो नाम हाली गीत लेख्न पाए हुन्थ्यो ।   चन्द्र ज्योती मुहारको आभा टिपी टिपी यो मनको मृगतृष्णा मेट्न पाए हुन्थ्यो ।   जुग-जुग हाँसी बाँचोस् हाम्रो माया प्रीति यौटै छाता ओढी झरी छेक्न...

राष्ट्रिय ललितकला प्रदर्शनीमा भावभंगी कला
राष्ट्रिय ललितकला प्रदर्शनीमा भावभंगी कला

काठमाडौँको नेपाल कला परिषदमा जारी राष्ट्रिय ललितकला प्रदर्शनीअन्तर्गत नयाँ विधा पर्फर्मेन्स आर्ट (भावभंगी कला) प्रस्तुत गर्दै कलाकार कोशल हमाल । नेपाल कला परिषद् बबरमहलमा असार २ गतेदेखि जारी प्रदर्शनीमा नेपालभरबाट ४६७ कलाकारका चित्रकला, मूर्तिकला, लोककला, हस्तकला तथा अन्य सिर्जनात्मक कलालगायत विभिन्न...