गृहपृष्ठ पर्यटन

काठमाडौं । स्वस्थ्य जीवन स्वस्थ्य समाज भन्ने नाराकासाथ ट्रेकीङ एजेन्सी एशोशिएशन अफ नेपाल (टान) ले पर्यटकीय नगरी ठमेलमा सरसफाई गरेको छ । पर्यटकको प्रमुख गन्तब्यको रुपमा रहेको ठमेलमा फोहोरमैला बढ्दै गए पछि टानले ठमेल क्षेत्रमा सरसफाई गरेको हो । केहि...

रुकुम । रुकुममा रहेका तत्कालीन बाइसे र चौबीसे राज्यले बनाएका ऐतिहासिक सम्पदाहरु लोप हुने अवस्थामा पुगेका छन् । दुई सय वर्षअघि तत्कालीन बाइसे र चौबीसे राज्यले निर्माण गरेका मन्दिर, देवल, कुवा, दरबारलगायतका अवशेष नै लोप हुन लागेका हुन् । रुकुम...

सुर्खेत । कर्णाली प्रदेश सरकारले २०७५ साललाई कर्णाली–रारा पर्यटन वर्षका रुपमा मनाउने भएको छ । बैसाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट पर्यटन वर्षको औपचारिक उद्घाटन गर्ने भएका छन् । एक वर्षमा पाँच लाख पर्यटक कर्णालीमा भित्र्याउने लक्ष्यसहित...

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रकृतिसँग संघर्ष गर्ने मन भएका ‘साहसी’ पर्यटकलाई कर्णालीको रारा आउन निम्ता दिएका छन् । शनिबार कर्णाली–रारा पर्यटन वर्ष २०७५ को बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले भौतिक पूर्वाधार विनै...

सिवी अधिकारी । काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० दिनको अवधिमा सम्पादन गरिने प्रमुख कामको प्रतिबद्धतासहित सार्वजनिक गरेको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी १०० दिनमा गर्ने १६ क्षेत्रमा ११० वटा काम सार्वजनिक गरेको हो ।...

पर्यटन क्षेत्रमा लामो अनुभव हासिल गरी सकेका नवराज दाहाल अहिले ट्रेकिङ्ग एजेन्सी एशोसियसन अफ नेपाल (टान)को अध्यक्ष हुन् । नेपालका पर्यटन व्यवसायीहरुको छाता संगठन टानको अध्यक्षको भूमिकामा पुगेका दाहालले पर्यटन व्यवसायीहरुको हकहितमा आफ्नो समय खर्चिने बताएका छन् । टानलाई राजनीतिबाट...

रेनुका गिरी । बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा काठमाडौंको धरहरापछिको अग्लो र सुविधा सम्पन्न भ्यूटावर बन्ने भएको...

काठमाडौं । नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा ‘हाम्रो सभ्यता, हाम्रो संस्कृति’ जोगाउने मुख्य ध्येयका साथ पोखरामा फुड कारनिभल आयोजना गरिने भएको छ । प्राकृतिक सौन्दर्य र पर्यटकीय गन्तव्यसँगै युवाहरुलाई पर्यटन व्यवसायप्रति उत्प्रेरणा जगाउन नयाँ वर्षको पहिलो दिन बैशाख १ गते फुड...

सुर्खेत । हरेक महिनाको १ र १५ गतेलाई श्रम दिनका रुपमा मनाउने मन्त्रिपरिषद्को निर्णयअनुसार कर्णाली प्रदेश सरकारले आज बुलबुले ताल तथा उद्यानको सरसफाइ गरेको छ । मानसरोवरको मूलद्वारका रुपमा चिनिने बुलबुले ताल मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारले सरसफाइ गरेर...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १ गते मुगुको रारा तालबाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को उद्ध्घाटन गर्न राराताल जाने कार्यक्रम छ । त्यही बेला देशबासीलाई सम्बोधन गर्ने भएका हुन्...