fbpx
corona information

गृहपृष्ठ पर्यटन

जोखिम मोलेर मह शिकार
जोखिम मोलेर मह शिकार

बागलुङ । गलकोट नगरपालिका–४ निलुवास्थित मौरीभीरमा शनिबार मह शिकार गरिएको छ । पाँच सय मिटर अग्लो भिरमा जोखिम मोलेर शिकारीले मह काढेका थिए । छत्तिस वर्षपछि...

कर्णाली–रारा पर्यटन वर्षको तयारी अन्तिम चरणमा, पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य
कर्णाली–रारा पर्यटन वर्षको तयारी अन्तिम चरणमा, पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य

दीपेन्द्र शर्मा । सुर्खेत । ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेश सरकारको आयोजनामा यही वैशाख १ गतेबाट रारा तालमा शुरु हुने पर्यटन वर्षको तयारीको काम अन्तिम चरणमा पुगेको मुख्यमन्त्रीसमेतको कार्यभार सम्हालेका आर्थिक मामिला तथा...

रारामा आउन प्रम ओलीलाई मुख्यमन्त्री शाहीको निम्तो
रारामा आउन प्रम ओलीलाई मुख्यमन्त्री शाहीको निम्तो

काठमाडौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न रारामा आउन औपचारिक निम्तो दिएका छन् । मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसँगै प्रधानमन्त्री निवास बालुवाटार पुगेर निम्तोपत्र दिएका...

मनमोहक शुक्लाफाँटा निकुञ्ज : थोरै क्षेत्रफलमा धेरै बाघ
मनमोहक शुक्लाफाँटा निकुञ्ज : थोरै क्षेत्रफलमा धेरै बाघ

विक्रम गिरी र शेरबहादुर सिंह । भीमदत्तनगर । अहिले वसन्त ऋतुको याम छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको विशाल घाँसे मैदानको पश्चिमतर्फ सूर्यास्तको मनोरम दृश्यसँगै बाह्रसिङ्गेको झुण्ड सहजै देख्न पाइन्छ । पचपन्न वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो मुलुककै ठूलो घाँसे मैदान हो...

कम फुल्यो गुराँस, पर्यटकमा देखियो निराशा
कम फुल्यो गुराँस, पर्यटकमा देखियो निराशा

प्रकाश धौलाकोटी । तेह्रथुम । गुराँसको राजधानी भनेर चिनिने पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा आधा चैत बित्न लाग्दा पनि यस वर्ष पर्याप्त गुराँस फुलेको छैन । गुराँस हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने...

लुम्बिनीको पर्यटन प्रबद्र्धनमा अवरोध हुन नदिन मुख्यमन्त्रीको ध्यानाकर्षण
लुम्बिनीको पर्यटन प्रबद्र्धनमा अवरोध हुन नदिन मुख्यमन्त्रीको ध्यानाकर्षण

बुटवल/ भैरहवा— लुम्विनी सडकखण्डमा देखिएका विभिन्न समस्याहरुले लुम्विनीको पर्यटन प्रबद्र्धनमा अवरोध सिर्जना गरेको भन्दै लुम्विनी सरोकार समितिका सदस्यहरुले मंगलवार मूख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण गराएका छन् । लुम्विनी क्षेत्रका प्रदेशसभा सदस्य फकरुद्धिन खांनको नेतृत्वमा आएको सरोकार टोलीले मुग्लिन—नारायणगढ र बुटवल भैरहवा...

वायुसेवा निगमले किन्ने भयो ८ जहाज, निगम लन्डनपछि न्युयोर्क उड्ने
वायुसेवा निगमले किन्ने भयो ८ जहाज, निगम लन्डनपछि न्युयोर्क उड्ने

काठमाडौं – नेपाल वायुसेवा निगमले ६ वटा ट्वीनअटर र थप २ वटा वाइड बडी जहाज गरी ८ जहाज  खरिद गर्न लागेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निगमका प्रवन्ध निर्देशक शुगतरत्न कंशाकारले पुराना जहाज प्रतिस्थापन गर्दै नयाँ विमान खरिद गर्न...

टानको अगुवाईमा शक्ति बस्नेतले ठमेलमा कुचो लगाए 
टानको अगुवाईमा शक्ति बस्नेतले ठमेलमा कुचो लगाए 

काठमाडौं । स्वस्थ्य जीवन स्वस्थ्य समाज भन्ने नाराकासाथ ट्रेकीङ एजेन्सी एशोशिएशन अफ नेपाल (टान) ले पर्यटकीय नगरी ठमेलमा सरसफाई गरेको छ । पर्यटकको प्रमुख गन्तब्यको रुपमा रहेको ठमेलमा फोहोरमैला बढ्दै गए पछि टानले ठमेल क्षेत्रमा सरसफाई गरेको हो । केहि...

लोप हुँदै बाइसे चौबीसे राज्यले बनाएका ऐतिहासिक सम्पदा
लोप हुँदै बाइसे चौबीसे राज्यले बनाएका ऐतिहासिक सम्पदा

रुकुम । रुकुममा रहेका तत्कालीन बाइसे र चौबीसे राज्यले बनाएका ऐतिहासिक सम्पदाहरु लोप हुने अवस्थामा पुगेका छन् । दुई सय वर्षअघि तत्कालीन बाइसे र चौबीसे राज्यले निर्माण गरेका मन्दिर, देवल, कुवा, दरबारलगायतका अवशेष नै लोप हुन लागेका हुन् । रुकुम...

कर्णाली–रारा पर्यटन वर्ष : एक वर्षमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य
कर्णाली–रारा पर्यटन वर्ष : एक वर्षमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य

सुर्खेत । कर्णाली प्रदेश सरकारले २०७५ साललाई कर्णाली–रारा पर्यटन वर्षका रुपमा मनाउने भएको छ । बैसाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट पर्यटन वर्षको औपचारिक उद्घाटन गर्ने भएका छन् । एक वर्षमा पाँच लाख पर्यटक कर्णालीमा भित्र्याउने लक्ष्यसहित...