fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ पर्यटन

सोलार बत्तीपछि सिरुबारी झिलिमिली
सोलार बत्तीपछि सिरुबारी झिलिमिली

देशकै पहिलो ग्रामीण पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीमा सोलार बत्ती जडान गरिएको छ । आँधीखोला गाउँपालिका–१ सिरुबारीका २५ घरमा दुई किलोवाट क्षमताको सोलार बत्ती जडान गरिएको हो । घरमा सोलार बत्तीसँंगै सडकमा समेत १० वटा बत्ती जडान गरिएपछि सिरुबारी गाउँ झिलिमिली...

पर्यटकहरुलाई स्वागत गरेर मनाइयो पर्यटन दिवस
पर्यटकहरुलाई स्वागत गरेर मनाइयो पर्यटन दिवस

विराटनगरमा ३९ औं विश्व पर्यटन दिवस पर्यटकहरुलाई स्वागत गरेर मनाइएको छ । बिहिबार विराटनगर पुगेका पर्यटकलाई स्वागत गरेर दिवस मनाइएको हो । भारतीय सीमा नाका जोगबनीबाट विराटनगर भित्रिएका पर्यटकलाई दिवसको अवसरमा स्वागत गरिएको छ । विराटनगर भन्सार क्षेत्रमा कार्यक्रमको आयोजना...

आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व पर्यटन दिवस । 'सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्धन' भन्ने नारासहित हरेक वर्ष सेप्टेम्बर २७ का दिन विश्व पर्यटन दिवस मनाइन्छ । नेपालले पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छ । भौगोलिक हिसाबले नेपाल विश्वकै...

स्याङ्जाको भालु पहाडलार्इ खेल पर्यटनको केन्द्र बनाइँदै
स्याङ्जाको भालु पहाडलार्इ खेल पर्यटनको केन्द्र बनाइँदै

स्याङ्जाको फेदीखोला गाँउपालिका–२ मा रहेको भालु पहाडमा नयाँ पर्यटकीय गन्तव्य बनाइने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखराबाट करिब २८ किलोमिटर टाढा रहेको उक्त पहाडमा पर्यटकीय गतिविधिसहितको भौतिक संरचना निर्माण गरी नयाँ पर्यटकीय गन्तव्य बनाइन लागेको हो । फेदीखोला गाउँपालिकाले...

पर्यटन आर्थिक विकासको मेरुदण्ड : सभामुख महरा
पर्यटन आर्थिक विकासको मेरुदण्ड : सभामुख महरा

सभामुख कृष्णबहादुर महराले नेपालमा वार्षिक एक करोड पर्यटक भित्र्याउन सकिए देशको आर्थिक विकासले गति लिने बताएका छन् । नेपाल पर्यटन पत्रकार महासंघको तेस्रो साधारण सभाको समापनमा सभामुख महराले सो कुरा बताएका हुन् । उनले नेपालमा धेरै पर्यटकीय स्थल रहेकाले यसको...

बेनी–जोमसोम सडक खुल्यो
बेनी–जोमसोम सडक खुल्यो

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा आएको छ । म्याग्दी र मुस्ताङको सिमाना क्षेत्रमा पर्ने काभ्रे भीरमा पहिरोले बगाएको सडक मर्मत गरेपछि ७६ किलोमिटर दूरीको सडकमा आइतबार साँझदेखि सिधा सवारी सञ्चालन हुन थालेको...

पर्यटक तान्दै भकुण्डेको घरबास
पर्यटक तान्दै भकुण्डेको घरबास

गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्ने स्थलका रुपमा भकुण्डेको घरबास (होमस्टे) चिनिन थालेको छ । सो घरबास सञ्चालनमा आएपछि ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पुगेको छ । ओझेलमा परेका पर्यटकीय गन्तव्यको उजागर भएको छ । घरबास...

‘पाटा ट्राभल मार्टमा नेपालको सहभागिता प्रभावकारी’
‘पाटा ट्राभल मार्टमा नेपालको सहभागिता प्रभावकारी’

मलेसियाको लंकाबीमा आयोजित पाटा ट्राभल मार्टको ४१औं संस्करणमा ‘नेपाल पेभिलियन’ अन्तर्गत सक्रिय तथा प्रभावकारी सहभागिता रहेको पाटा नेपाल च्याप्टरले जनाएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमसँगको सहकार्य तथा समन्वयमा नेपाली पर्यटन व्यवसायी, विद्यार्थी तथा मिडिया प्रतिनिधिसहित सेप्टेम्बर...

नेपाल एयरलाइन्सका दुई ठूला विमान ग्राउन्डेड
नेपाल एयरलाइन्सका दुई ठूला विमान ग्राउन्डेड

नेपाल एयरलाइन्सका दुई ठूला विमान ग्राउन्डेड भएका छन् । मलेशियाबाट फर्किने क्रममा बिहिबार त्रिभुवन विमानस्थलमा चरासँग ठोक्किएर एयरबस ए ३२० ग्राउन्डेड भएको हो भने एयरबस ३३० वाइड बडी पनि ग्राउन्डेड छ । चरासँग ठोक्किएको ए ३२० ए केडब्ल विमानको पखेटाको...

मोरङको गोकुलम रिसोर्टमा अब जहाज म्युजियम
मोरङको गोकुलम रिसोर्टमा अब जहाज म्युजियम

मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको पर्यटकीय स्थल गोकुलमले जहाज म्युजियम बनाउने भएको छ । एक निजी कम्पनीको ग्राउन्डेड जहाज रिसोर्टमा म्युजियमका लागि भित्र्याएको सञ्चालक गिरिस दंगालले जानकारी दिए । काठमाडौंबाट ल्याइएको सो ग्राउन्डेड जहाज रिसोर्टपरिसरमा राखिएको छ । रिसोर्टको एक महत्वपूर्ण...