fbpx
corona information

गृहपृष्ठ पर्यटन

२५ वर्षपछि पनौती ‘विश्व सम्पदा’मा सूचीकृत हुँदै
२५ वर्षपछि पनौती ‘विश्व सम्पदा’मा सूचीकृत हुँदै

ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । संयुक्त राष्ट्रसंघीय अंग (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेको पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने कामले यो वर्ष तीव्रता पाएको नगरले जनाएको छ । सूचीकृतको अन्तिम प्रक्रिया नेपालस्थित...

‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित सडक महोत्सव हुने
‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित सडक महोत्सव हुने

रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले हरेक वर्ष अंग्रेजी नयाँ वर्षमा मनाउँदै आएको सडक महोत्सव यस वर्ष कोभिड–१९ का कारण तीन दिन मात्र हुने भएको छ । पोखराको पहिचान बनेको सडक महोत्सव पुस १५,१६,१७ गते ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने...

नौ महिनापछि खुल्यो पशुपति
नौ महिनापछि खुल्यो पशुपति

गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति आज बिहान ६ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान...

विराटनगर-पोखरा पर्यटकीय बस सञ्चालन गर्न माग
विराटनगर-पोखरा पर्यटकीय बस सञ्चालन गर्न माग

कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन् । पश्चिमाञ्चाल होटल संघ पोखराद्वारा यहाँ आयोजित अन्तरिक पर्यटन पुनःरुत्थान तथा प्रवर्द्धन अभियानअन्तर्गत शुक्रबार भएको अन्तर्क्रियाका सहभागीले भारतीय सीमा...

कोरोना कहरमा नेपालको पर्यटन : फाट्दैछ ‘कालो बादल’
कोरोना कहरमा नेपालको पर्यटन : फाट्दैछ ‘कालो बादल’

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित गत वर्ष पुस १६ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा 'नेपाल भ्रमण वर्ष २०२०' को निकै ठूलो तामझामका साथ उद्घाटन भयो । राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको दिपज्योति प्रज्वलन गरी भ्रमण वर्षको उद्घाटन गरेकी थिइन् । चार वटा...

‘जेठो हिमाल’को आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी
‘जेठो हिमाल’को आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी भएको छ । आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका नागरिक मौरिज हर्गोजको नाममा स्थापना भएको पदमार्ग सञ्चालनका लागि गाउँपालिका, नेपाल पर्यटन बोर्ड...

कोरोनापछि पहिलेकै लयमा फर्कदै पर्यटन क्षेत्र
कोरोनापछि पहिलेकै लयमा फर्कदै पर्यटन क्षेत्र

दुल्लु नगरपालिका १३ दैलेखका गणेश शाही शनिबार बुलबुले पार्कमा घुम्न आए । वीरेन्द्रनगर सुर्खेत झरेको समयमा प्रायः बुलबुले, काँक्रेबिहार र देउतीबज्यै मन्दिर उनी घुम्ने पर्यटकीय स्थलहरु हुन् । गर्मी मौसममा शीतलताको अनुभूति गर्न र नुहाइ–धुवाई गर्न समेत उनी बुलबुले तालमा...

सुरु भयो पर्वतीय उडान : काठमाडौंबाट गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजंघासम्म
सुरु भयो पर्वतीय उडान : काठमाडौंबाट गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजंघासम्म

लकडाउनको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान सुरुआत भएको छ । कोभिड- १९ संक्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिक रुपमा खुलेको हो । महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा...

कोरोना कहरमा पोखराका शक्तिपिठ, नियमित खर्च जुटाउनै मुस्किल
कोरोना कहरमा पोखराका शक्तिपिठ, नियमित खर्च जुटाउनै मुस्किल

पोखरा अन्तर्राष्ट्रिय ख्याति कमाएको पर्यटकीयस्थल हो । प्रकृति र संस्कृतिका अनुपम छटाले यहाँको गरिमा र महत्व बढाएको छ । पोखरा बाह्य तथा आन्तरिक पर्यटकको पनि प्रमुख गन्तव्य हो । यहाँका गन्तव्य स्थलहरुमा धार्मिक तथा सांस्कृतिकस्थल विन्ध्यवासिनी, तालबाराही, भद्रकालीलगायत पनि पर्दछन्...

माउण्टेन फ्लाइट फेरि सुचारु, एउटा किन्दा अर्को टिकट फ्रि
माउण्टेन फ्लाइट फेरि सुचारु, एउटा किन्दा अर्को टिकट फ्रि

लामो बन्दाबन्दीपछि बुद्ध एयरले पुन: पर्वतीय उडान (Everest Experience FLight) सुरु गरेको छ । स्थिर अवस्थामा रहेको पर्यटनलाई यसले थोरबहुत गति प्रदान गर्न पर्वतीय उडान सुरू गरेको बुद्ध एयरले जनाएको छ । आउँदो शनिबार (डिसेम्बर ५) देखि सुरु हुने फ्लाइटको...