fbpx
corona information

गृहपृष्ठ पर्यटन

‘पर्यटन प्रर्वद्धनका लागि योजनावद्ध तवरले काम हुन्छ’
‘पर्यटन प्रर्वद्धनका लागि योजनावद्ध तवरले काम हुन्छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाको पर्यटन प्रर्वद्धनका लागि गुरु योजनाका साथ अघि बढ्ने बताएका छन् । पर्यटन प्रर्वद्धनका हिसाबले अथाह सम्भावना बोकेका ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा पर्यटनका गतिविधि न्यून रहेको भन्दै उनले यस क्षेत्रमा...

पर्यटकको पर्खाइमा पोखरा
पर्यटकको पर्खाइमा पोखरा

नेपाल सरकारले पर्यटन वर्ष मनाइरहँदा सुुरुमा नै कोरोनाभाइरस (कोभिड- १९) महामारीको सामना गर्नुपर् यो । महामारीका कारण सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित बनेको छ । वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने र देशमा पर्यटनको लहर सिर्जना गरेर आर्थिक गतिविधि बढाउने...

मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन सुरु
मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन सुरु

तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन सुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले सोमबारदेखि अध्ययन सुरु गरेको हो । मानहुँकोटको गुरुयोजना निर्माण गर्ने तयारीमा रहेको नगरपालिकाले त्यसैका लागि जग्गाहरुको अध्ययन सुरु गरेको...

लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट
लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक...

चैनपुर नगरपालिकाको पर्यटन विकासका लागि विज्ञ समूह गठन
चैनपुर नगरपालिकाको पर्यटन विकासका लागि विज्ञ समूह गठन

संखुवासभाको चैनपुर नगरपालिकाले नगर क्षेत्रकाे पर्यटन प्रवर्द्धनका लागि विज्ञ समूह गठन गरेको छ । इन्जिनियर निराकार श्रेष्ठको संयोजकत्वमा गठित ७ सदस्यीय समूहले चैनपुरकाे पर्यटन विकासका सम्भावना तथा रणनीतिक योजना निमार्ण गर्नेछ । विज्ञ समूहको सदस्यहरुमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष...

दीपकराज जोशी ‘अन्तर्राष्ट्रिय टुरिज्म हिरो अवार्ड’द्वारा सम्मानित
दीपकराज जोशी ‘अन्तर्राष्ट्रिय टुरिज्म हिरो अवार्ड’द्वारा सम्मानित

वर्ल्ड टुरिजम नेटवर्कद्वारा नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ तथा टुरिज्म रिकभरी टास्क फोर्स-नेपालका संयोजक दीपकराज जोशी अन्तर्राष्ट्रिय टुरिज्म हिरो अवार्डद्वारा सम्मानित भएका छन् । पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्धनका लागि जोशीले निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर क्रियाशीलता, सकारात्मक योगदान...

मन्दिरै मन्दिरले भरिएको पिठातोला : जहाँ हरेक माडौँमा देउताको बास छ
मन्दिरै मन्दिरले भरिएको पिठातोला : जहाँ हरेक माडौँमा देउताको बास छ

मुलुककै अमूल्य सम्पदा बोकेको एउटा जिल्ला हो बझाङ । बझाङमा सयौं त्यस्ता तीर्थस्थल र पर्यटकीय स्थलहरू छन्, जहाँ पुग्दा हरेक मानिस नयाँपन महसुस गर्छ । बझाङमा एउटा सानो टोल छ, कान्छीगाउँ, जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा भेटिन्छन् । खप्तडछान्ना...

फेवातालमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै, बेगनास र रुपा अझै सुनसान
फेवातालमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै, बेगनास र रुपा अझै सुनसान

कोरोनाभाइरस (कोभिड- १९) महामारीका कारण लागू गरिएको करिब ७ महिना लामो लकडाउनपछि असोज २ बाट फेवातालमा डुंगा सञ्चालनमा आयो । सुरुवाती दिनमा रित्ता डुंगाहरु तालमा तैरिरहेका हुन्थे । तर केही दिनयता फेवातालमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पोखरा आउने...

मानहुँकोटमा एकै दिन १० हजार पर्यटक
मानहुँकोटमा एकै दिन १० हजार पर्यटक

महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती उस्तै । दमौली...

महामारीबीच जुर्मुराउँदै नेपालको पर्यटन
महामारीबीच जुर्मुराउँदै नेपालको पर्यटन

कोभिडि–१९ महामारीले शिथिल पर्यटन क्षेत्रको महत्वपूर्ण पाटो पर्वतारोहण महामारीबीच जुर्मुराउँदैछ । विदेशी विशिष्ठ पाहुना आरोहीको सुखद् आरोहणले नेपालको पर्यटन बजारमा सकारात्मक सञ्चार छाएको छ । अहिले हिमाल आरोहणले पर्यटन क्षेत्र चलायमान भएर पर्वतीय पर्यटनमा सकारात्मक सन्देश प्रभाव भएको छ ।...