गृहपृष्ठ पर्यटन

टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल (टीआरटीएफ नेपाल) ले जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेसनको सहकार्यमा नेपालका तीन प्रदेशमा स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड (एचएचएस प्रोटोकल)सम्बन्धी प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ । ‘कोभिड–१९ महामारीपछि नेपालको पर्यटन क्षेत्रमा असर पारेपछि नेपालका पर्यटन...

हिमाली क्षेत्रमा कोभिड–१९ को संक्रमण नदेखिएपछि पाहुनाको सेवाका लागि स्थापित पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आएका छन् । बाह्य पर्यटकको आगमन बन्द भए पनि पछिल्लो समय फाट्टफुट्टरूपमा आन्तरिक पर्यटक आउन थालेकाले लामो समय बन्द रहेको पर्यटकीय एवं व्यापारिक मार्गका...

अक्सर मान्छे उचाइसँग डराउने गर्छन् तर त्यही उचाइबाट हामफालेर डरलाई जित्ने साहसमा अहिलेका युवापुस्ता उत्साहित बनिरहेका छन् । युवा पुस्तामा आकर्षण बढेसँगै एक्लै आँट र साहस हुनेले सजिलै उचाइबाट हामफालेर बञ्जीको मज्जा लिने गरेका छन् । एक्लै डराउनेहरु एकअर्को साथीको...

यती एयरलाइन्सले जेटस्ट्रिम सिरिजका सबै जहाज हटाउने भएको छ । दुई वर्षभित्रै सबै जहाज हटाएर यतिले एटीआर‑७२ र ट्विनअटर ल्याउने भएको हो । अहिले यतीसँग पाँचवटा जेटस्ट्रिम जहाज छन् । ठूला जहाजमार्फत सेवा विस्तार गर्ने उद्देश्यले एटिआर-७२ सिरिजका जहाज ल्याउने...

हिमालय एयरलाइन्सले प्रयास नेपालका बालबालिकालाई सहयोग गरेको छ । एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा वर्षभरि पुग्ने परिमाणमा कपी, स्यानिटाइजर, मास्कलगायतका सामग्री प्रदान गरेको हो । प्रयास नेपाललाई १ हजार ६५० वटा कपी, दुईवटा इन्फ्रारेड थर्ममिटर, दुई बोतल...

कोभिडका कारण पर्यटकीय चहलपहल सुनसान भएसँगै निरास बनेका जिल्लाका अधिकांश व्यवसायी अहिले विस्तारै उत्साही देखिन थालेका छन् । बन्दाबन्दीले सुनसान बनेको दोलखाको विभिन्न पर्यटकीय गन्तव्यमध्ये अहिले कालिञ्चोक क्षेत्र पर्यटकले भरिभराउ भएको छ । वार्षिक लाखाैं पर्यटकले भ्रमण गर्ने जिल्लाको मुख्य...

कोभिड–१९ का कारण झण्डै १० महिनादेखि बन्द रहेको पोखराको धार्मिक एवं प्रसिद्ध पर्यटकीय गन्तव्य विश्व शान्ति स्तूपा आइतबारदेखि खुला गरिएको छ । स्तूपाको शनिबार विधिवत् रुपमा विशेष पूजा अर्चना गरेर खुला गरिएको हो । स्तुपा समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यले भने,...

तीन वर्षअघि उत्तरी गोरखाको धार्चे गाउँपालिकाको अध्यक्ष निर्वाचित भइसकेपछि सन्तबहादुर (सन्तोष) गुरुङले सुन्दर, सुरक्षित र समृद्ध गाउँ बनाउने लक्ष्य लिए । त्यसलाई पूरा गर्न उनले ‘मेरा लागि पर्यटन, पर्यटनका लागि म’ को नारा अगाडि सारे । उनको प्रतिबद्धता मतदाताले पनि...

कोभिड–१९ ले पर्यटन क्षेत्र ठप्प हुँदा रोजगारी गुमाएका पर्यटक मजदूर पदमार्गको स्तरोन्नति काम पाउँदा राहत अनुभव गरेका छन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (युएनडिपी) सहयोगमा सञ्चालित जीवनयापन सहयोग कार्यक्रमको पहिलो चरणको नमूना परियोजना अन्तर्गत पोखराको–२४...