fbpx
corona information
नेप्से ५० अंक बढ्यो, झन्डै चार अर्बको कारोबार
नेप्से ५० अंक बढ्यो, झन्डै चार अर्बको कारोबार

राष्ट्र बैंकको सक्रियतामा ब्याजदरमा सीमा कायम गर्ने सहमतिसँगै मुद्रा तथा पुँजीबजारका समस्या समाधानमा अर्थ मन्त्रालयले अग्रसरता देखाएपछि सेयर बजारले सकारात्मक दिशा समातेको छ । सरकारी गम्भीरतासँगै २९ महिनादेखि लगातारजसो नकारात्मक बन्दै आएको बजार यो सातादेखि उकालो लाग्न थालेको हो ।...

नेप्से ३० अंकले बढ्यो, ६ वटा कम्पनीको मूल्यमा ९ प्रतिशत वृद्धि
नेप्से ३० अंकले बढ्यो, ६ वटा कम्पनीको मूल्यमा ९ प्रतिशत वृद्धि

आइतबार ३२ अंकले बढेर सोमबार र मंगलबार सामान्य घटेको सेयर बजार साताको चौथो दिन बुधबार ३० अंकले उकालो लागेको छ । अल्पकालीन लगानीकर्ता नाफा बुक गर्नतर्फ लागेपछि दुई दिन सुस्ताएको बजार बुधबार बढेको हो । बुधबार नेप्सेमा सूचीकृत बैंक, वित्त,...

सेयर बजार ५ अंकले घट्यो
सेयर बजार ५ अंकले घट्यो

सेयर बजार परिसूचक नेप्से मंगलबार ५ अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो । मंगलबार बैंक, वित्त, बिमा, जलविद्युतलगायत सबै समूह घटेपछि नेप्से ५.७१ अंकले घटेर ११८६.०३ अंकमा झरेको छ ।...

नेप्से घट्दा पनि १० प्रतिशत मूल्य बढ्ने यी कम्पनी
नेप्से घट्दा पनि १० प्रतिशत मूल्य बढ्ने यी कम्पनी

सेयर बजार परिसूचक (नेप्से) सोमबार ६ प्रतिशतले घटेको छ । वित्त, उत्पादनमूलक, अन्य र जीवन बिमा समूह बढे पनि बैंक, व्यापार, होटल, विकास बैंक, जलविद्युत, निर्जीवन बिमा र लघुवित्त समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो । सबैभन्दा...

धितोपत्र बोर्डसँग दोलखाबासीले भने- जिल्लाबाटै सेयर किनबेच गर्न पाइयोस्
धितोपत्र बोर्डसँग दोलखाबासीले भने- जिल्लाबाटै सेयर किनबेच गर्न पाइयोस्

नेपाल धितोपत्र बोर्डले दोलखामा पुँजीबजारबारे प्रशिक्षण दिएको छ । मोफसलमा सबैभन्दा धेरै लगानीकर्ता रहेको दोलखामा पुँजीबजारको वर्तमान अवस्था, यसको अवसर र जोखिमका बारेमा जानकारीमूलक कार्यक्रम गरेको हो । दोलखामा अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका कारण अधिकांश नागरिक सेयर लगानीकर्ता छन् ।...

नेप्से ३२ अंकले बढ्यो, ८७ करोडको कारोबार
नेप्से ३२ अंकले बढ्यो, ८७ करोडको कारोबार

सेयर बजार परिसूचक नेप्से आइतबार ३२ अंकले बढेको छ । नेप्सेमा सूचीकृत उत्पादनमूलकबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक ३२.२४ अंकले बढेर ११९८.१८ अंकमा पुगेको छ । निर्जीवन बिमा समूह सबैभन्दा धेरै ५.९७ प्रतिशतले बढेको छ । लघुवित्त ४.८२,...

साताभरमा नेप्से १७ अंक बढ्यो, सवा २ अर्बको कारोबार
साताभरमा नेप्से १७ अंक बढ्यो, सवा २ अर्बको कारोबार

सेयर बजार परिसूचक नेप्से साताभरमा १७ अंक बढेको छ । आइतबार र सोमबार दुई दिनमै ३४ अंक बढेको बजार मंगलबार र बुधबार दुई दिनमा २० अंक ओरालो लागेको थियो । साताको अन्तिम दिन बिहीबार ३.२८ अंकले बढेर ११६५.९७ अंकमा पुगेको...

५८ बुँदे सुझाब प्रतिवेदन बुझेपछि के गर्दैछन् अर्थमन्त्री खतिवडा ?
५८ बुँदे सुझाब प्रतिवेदन बुझेपछि के गर्दैछन् अर्थमन्त्री खतिवडा ?

मुद्रा तथा पुँजी बजारको समस्या अध्ययन गरी सुझाव प्रतिवेदन तयार पार्न गठित विशेष समितिले दिएका ५८ बुँदे सुझाव अर्थमन्त्रीले अध्ययन गरिरहेका छन् । उनका सहयोगीका अनुसार बुधबार लिएको प्रतिवेदन अध्ययनपछि केही विज्ञसँग छलफल गर्ने र उपयुक्त लागेका सुझाव कार्यान्वयनमा लैजाने...

सेयर बजार परिसूचक ५ अंक घट्यो
सेयर बजार परिसूचक ५ अंक घट्यो

सेयर बजार परिसूचक नेप्से अंकले घटेको छ । विकास बैंक, वित्त, निर्जीवन बिमा र उत्पादनमूलक समूह बढे पनि अन्य सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो । बुधबार सेयर बजार ५.४६ अंकले घटेर ११६२.७ अंकमा झरेको छ...

सेयर बजार १४ अंकले घट्यो, कारोबार रकममा वृद्धि
सेयर बजार १४ अंकले घट्यो, कारोबार रकममा वृद्धि

सेयर बजार परिसूचक नेप्से मंगलबार १४ अंकले घटेको छ । आइतबार र सोमबार गरी ३४ अंक बढेको बजार मंगलबार अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्न थालेपछि १४.६१ अंकले ओरालो लागेको हो । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ ।...